यही माघ २४ गते शनिवार हुन गईरहेको क्यान्सर बिरूद्वको सचेतना जगाउन आयोजना गरिएको साइकल र्यालीमा सहभागी बनौं । रजिष्टेशन निशुल्क । रजिष्ट्रेशनका लागि तलको क्यूआर स्क्रयान गरौ ।
अमेरिकाबाट मलाई MEDIA LEADER OF THE YEAR AWARD बाट सम्मानित गर्ने घोषणा गरिदिएकोमा अमेरिकन कम्पनी बाईस्ट्रिम्स् एलएलसी प्रति हार्दिक आभार प्रकट गर्दछु ।
आजबाट मेरो बारेमा पूर्ण परिचय सहित जानकारी दिने वेबसाइड https://t.co/RRww5gtGb2 सार्वजनिक भएको छ । यो साइडलाई अझै राम्रो बनाउनका लागि यहाँहरूबाट सल्लाह सुझाबको अपेक्षा राख्दछु ।