DAY 4 UPDATE
I’m feeling ok, bit tired though.
Doctor said BP was low, I’ll increase water n salt intake. Sugar level is low at 66 but that’s because of no food for 3 days, as ketosis takes over body starts consuming fats etc. In prolonged fast it may consume muscles & organs resulting in death but I’m nowhere near that.
My weight has gone down by 2 Kgs… a loss of some 650 gm per day n that’s also normal.
My inconveniences are nothing compared to the 20+ students who gave their lives & the 5 youths who died in Ladakh last September.
Thanks for all your support
Jai Hind.
#CockroachJantaParty #CJP #SonamWangchuk
१८ असार, २०८३
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
@NDRRMA_Nepal
पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ।भयङकर खतरा देखाउदै नेतृत्ववाट चलाईएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाईएको भुत्ते हतियार हो।सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन।आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?
Hello Cockroaches 🪳
6 जून को कॉकरोच जनता पार्टी के संस्थापक अभिषेक दीपके भारत आ रहे है, साथियों तैयार रहो
जंतर-मंतर पर बड़ा आंदोलन करना है, शिक्षा मंत्री धर्मेंद्र प्रधान को इस्तीफ़ा देना ही होगा
इस खबर को पूरे देश में फैला दो, 6 जून को दिल्ली चलना है और कॉकरोच आर्मी की ताक़त दिखानी है
एक बार फिर कह रहा हूँ...
शिक्षा मंत्री धर्मेंद्र प्रधान को इस्तीफ़ा देना ही होगा
MY CLARIFICATION...
to statements made by Lieutenant Governor of Ladakh regarding his warning to me to refrain from making comments on #CockroachJantaParty
The meeting and the LG's tweet happened on 26th evening, yet I avoided reacting to the post that evening. But next morning it dawned on me that it was more of a press statement than just a tweet as the absurd statement appeared in several newspapers. So I made this video but again restrained myself from posting...
Shayad unki aakhri ho yeh sitam, har sitam yeh soch kar hum seh gaye...
But this morning even more media channels carried this... and I kept getting calls from journalists for my comments.
So finally here it is...
Media house are welcome to use it... no copyright
स्वास्थ्य बीमाबाट भर्ना भएर हुने उपचार निजीमा मात्रै बन्द भएको हैन है, जेठ १२ गतेको तेस्रो संशोधनमा राखिएको सिलिङ शुल्कअनुसार सरकारीमा पनि बन्द नै हो। प्यारो हुन हाकिमहरूले कहिलेसम्म चलाइरहलान्, त्यो चैँ थाहा भएन। मुटुको अपरेसनको पुरै प्याकेज १लाख कममा हुने सपना पनि गज्जबै हो।😕
एक युवराज सिद्धार्थ गौतम शाक्य (अन्तत बुद्ध भए)
बुद्ध २५७० बर्स पुग्नु भएछ
एक महान आत्मा जो ले नेपाल धर्ती मां २५७० बर्स पहिले जन्म लिएको
बुद्धम शरणम् गाछ्यमी
तत्सम शब्द प्रयोगका नियम :
तत्सम : संस्कृत भाषाबाट कुनै रूप नबदलिएको जस्ताको त्यस्तै आएका शब्दहरूलाई तत्सम (तत् + सम = त्यो समान) भनिन्छ। यस्ता शब्दहरूलाई जस्ताको त्यस्तै लेख्ने नेपाली व्याकरणको नियम हो। त्यसैले तत्सम अर्थात् संस्कृत शब्दहरू कुन कुन हुन् र त्यसलाई कसरी …१
पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ,बट, धर्ना,जुलस,आन्दोलन,अदालत धाउने होईन,खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो।एमाले,काँग्रेस,नेकपाले किचकिच नगर है,यो बिषयमा।यसले ब्यक्ति हिताय र समाज रिसाय हुन्छ।
दुनियां की सबसे बड़ी इलेक्ट्रिक कार निर्माता कंपनी BYD ने एक सुपरकार Denza Z लांच की है।
> 1000 हॉर्सपावर
> 2 सेकंड में 0- 100 किलोमीटर की रफ्तार
> 5 मिनट की चार्जिंग में 600 किमी रेंज
> शुरुआती मूल्य $41,000
चीन इलेक्ट्रिक व्हीकल,AI और रोबोटिक्स में कमाल कर रहा है।
BIGGG NEWS... SANJAY DUTT - AKSHA KAMBOJ ACQUIRE RIGHTS OF ICONIC FILM 'KHALNAYAK' – JIO STUDIOS JOINS FORCES... #JioStudios, #SanjayDutt's Three Dimension Motion Pictures and #AkshaKamboj's Aspect Entertainment have come together to recreate the magic of the iconic film #KhalNayak.
Originally directed and produced by #SubhashGhai under the Mukta Arts banner in 1993, #KhalNayak was a mega success at the boxoffice.
Dutt along with Aksha Kamboj have acquired the rights of the film from the original creator and roped in #JioStudios and #JyotiDeshpande to creatively helm it.
The newly acquired rights pave the way for a fresh interpretation of the cult classic.
While the format – whether a remake, sequel, prequel, or a new script altogether – remains under wraps, the collaboration promises to bring the essence of the original to contemporary audiences while retaining its nostalgic appeal.
#KhalNayakTheFilm | #KhalNayakReturns
वास्तविक सुकुम्बासी पहिचान गर्ने (जो सजिलैसँग गर्न सकिन्छ), उनीहरूलाई वैकल्पिक व्यवस्था गर्ने र बाँकीलाई उनीहरूको सामानसहित सुरक्षित तरिकाले बिदाई गर्ने। उपाय यही हो।
सुकुम्बासीको नाममा नागरिकलाई सधैंभरि नदी किनारको जोखिममा छोडिरहनु गतिलो काम होइन। अझ अव्यवस्थित शहरको नदी किनार फोहर र रोगको घर हो। राज्यले केही हजार व्यक्तिको व्यवस्थापन गर्नै नसक्ने कुरा होइन। मात्र, बालेन्द्र सरकारले दमनको बाटो नलेओस्।
बोर्डर टाइट गर्न नपाइने,नक्कली सुकुम्बासी हटाउन नपाइने,बिचौलिया पक्रिन नपाइने,दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ननपाइने,मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्ननपाइने,शैक्षिक सुधार गर्ननपाइने,अफ़िस आवर हेरफेर गर्न नपाइने !
अनि देश चाहिं सिंगापुर जस्तो चाहिने?
सबले आयो आयो भने। रामराज्य नै आयो भने। पत्याएर हेरेको, दुईवर्षअघिको लाइसेन्स रिन्यु भएर चिप्स त के जाबो क्युआरवाला कार्डधरि अझसम्म आएको रहेनछ। ओ नयाँ स्मार्ट एण्ड अत्याधुनिक सरकार, जनतालाई यसरी सरासर धोका नदिऊँ त! म कर तिरेको चिर्कटोलाई ल्यामिनेसन गरेरै बरू पाँचवर्षै कुर्छु।🙏