उसले तिम्रो हात समायोकि;
तिमिलाई अलिक नजिक ल्यायोकि!
अनि उसका सबै पिरहरु तिम्रो काँधमा बिसायोकि!
अन्धेरि अाउदा तिमिलाई अङ्गालेर निदायोकि!
बिहान अाँखा खोलेर तिमिलाई नै फेरि पायो कि!
उसका अाँखाकै अगाडि अोठ नै भिजाउन मिल्ने;
कम्बल मुनि बतासियका ढुकढुकि सुनाउनै मिल्ने गरि...........!