सडक मा आयर म यहाँ छु भन्ने भारतिय दालाल हरु अब पद किन्न को लागि भारतिय दुताबास धाउन थाले बधाइ छ रास्ट्र घाती नेता अनि सडक मा साथ फ
दिने नालायक नजता लाइ बुज्दै जाने छौ अब त सोच बदल हे जनता हो🤣🤣
@kpsharmaoli माथी बसेर जनता को जित्मा बधाई दिने। कालापानी को बिसय मा छाती चौडा बनायर हाम्रो दुष्ट छिमेकी सङ कुर गरेर आफ्नो भुभाग फिर्ता गरौ अनि जनता पनि बधाइ पाउन हजुर।।