प्रधानमन्त्रीको नीतिमा 'यु-टर्न'– प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर डोभलसँग भेट
***
परराष्ट्र मन्त्रालयलाई 'बाइपास' गरेर कूटनीतिक पहल तीव्र
Story by @sudeepshree
https://t.co/JuguuSLpFe
प्रधानमन्त्रीको नीतिमा 'यु-टर्न'– प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर डोभलसँग भेट
***
परराष्ट्र मन्त्रालयलाई 'बाइपास' गरेर कूटनीतिक पहल तीव्र
Story by @sudeepshree
https://t.co/JuguuSLpFe
पेनकिलर:
धेरै पटक दुखें जीवनमा त्यत्तिनै पटक निको पनि भएँ !
म उसलाई भन्थें-तिमी मेरो पेनकिलर हौ!
डाक्टर भन्थे-धेरै पेनकिलर नखानूस् है
मृगौलामा असर हुन्छ !
आज थाहा हुँदैछ-असर त खासमा मुटुमा पो हुँदो रहेछ!
डाक्टरसाप जत्तिनै धेरै पढेपनि
केही कुरा त तिमीलाई पनि थाहा नहुँदो रहेछ !!
@Mukunda_Chettri thorai thorai cash out garera basne bela vo, sabai stock badiraaxan. Ghatesi kunai euta sector le lead garera badla vanney ho, tyataa entry garnu parxa ani,,, yedi badhney nai ho vane.