आफु असल भएर पुग्दैन, संगत पनि असल हुनुपर्छ। सक्रिय भएर पुग्दैन ठीक काममा सक्रिय हुनुपर्छ। हिंडेर मात्र पुग्दैन दिशा र गति पनि ठीक हुनुपर्छ।
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
#गजल
सधैं तिमले मुस्कुराउँदै वोलेको, मन पर्छ
साँच्चै विस्तारै मनको कुरा गरेको,मन पर्छ
तिमलाई चाहेको, धेरै पहिले बाट हो सानु
अहा,तिमले दिलको ढोका खोलेको मन पर्छ
मिठो मुस्कान छर्दै, हाँस्देउ न फेरी एकपटक
तिम्रो यादमा हरायोनि निन्द्रा, भनेको मन पर्छ
#अविरल#शुभदिनको_कामना ❤️❤️🙏
आफ्नो मनस्थितिको स्थिति अनुसार सम्बन्ध
निभाउने फितरत भएका मान्छेहरूलाई;)
आत्मीयता होईन हमदर्दी देखाएर सम्बन्ध निभाए जस्तो गर्दा राम्रो हो जस्तो लाग्छ;)
.... हजुर भन्दा बेतुकको कुरामा मूर्ख संग बहस गर्नुको सजाय हो , भनेसी बागलाई महसुस भएछ , घाँसलाई निलो हैन भनेर बहस गर्नु नै मुर्खता हो भनेर त्यसैले हजुरले भबिस्यमा यो कुरा ख्याल गर्नु होला ।।
#जयश्रीराम#झोले
मेयर @ShahBalen समय भए मिलाएर पढ्नुहोला। सानो काहानी छ तर एक्दाम समय सांदर्भिक छ ,
जेब्राले घाँस निलो हुन्छ भनेछ ,बागले हैन हरियो हुन्छ भनेछ कुरा नमिले पछि, इन्साफको लागि राजा सिंहकोमा जाँदा सजाय बागले नै पाएछ अनि जेब्रा खुसी भएर गयो रे बागले मेरो के गल्ती र सयाज.......