हेर्दा हेर्दै मृत्युकाे पनि समय बदलियाे !
न कात्राे 💀 न तुलसी 💀 न गंगाजल 💀
न कसैकाे काँधकाे साहारा 💀 न कुनै बिश्राम 💀
न कसैकाे रामराम 💀एम्बुलेन्समा साईरन बजाउदै त्याे पनि साेझै समसाम 😰😰
#indrasaud07
हामी कसैका लागि त्यही समयसम्म मात्र खास हुन्छौँ, जबसम्म उसले अरु कसैलाइ भेट्दैन । मान्छेलाई कदर गर्न सिक ! न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।
मेराे attitude !! म कसैसँग बदलाकाे भाव कहिलै राख्दिन ! अाफ्नाे गल्ती नहुँदा नहुँदै पनि Sorry माग्छु ! तर मलाई कसैले अति नै चाेट पुर्यायाे भने उसकाे अस्तित्वलाई यस धर्तीमा यसरी Ignore गर्न सक्छु कि मानाै मैले उसलाई याे जीवनभरी चिनेकै छैन, भेटेकै छैन । 😏😏
समयको Speed Fix हुन्छ, त्यो निश्चित speed भन्दा कहिलै तेज भाग्न सक्दैन !!! तर मानिसले चाह्यो भने जतिपनि तेज भाग्न सक्छ, उसको प्रगतिको कुनै Limit हुदैन । त्यसैले अाफ्नो असफलतामा समयलाई दोष नदिउँ । यदि कसैलाई अाफ्नो जिन्दगी प्रति गुनासाे छ भने, त्यसको कारण उ स्वयमं अाफै हो !!
प्रेम अनुहारमा हाेईन व्यबहारमा हुनुपर्छ भन्दै भाषण दिदै हिड्ने म, जब बेहुलाले 'केटी नहेरी म बिहे गर्दिन' भनेकाे सुनेँ, तब थाहा पाएँ...यहाँका हरेक प्रेम अनुहारबाटै सुरू हुदा रहेछन् ।
*माया गर्ने मान्छेसँग विवाह गरे – हरेक दिन प्रेम दिवस !
*अल्छिसँग विवाह गरे– हरेक दिन श्रमिक दिवस !
*अपरिपक्व मान्छेसँग विवाह गरे – हरेक दिन बाल दिवस !
*झुट बोल्ने मान्छेसँग विवाह गरे –हरेक दिन अप्रिल फूल !
*विवाह नै नगरे – हरेक दिन स्वतन्त्रता दिवस !