हिजो: घरमा नेट होप्पा, डाटा पनि सकियो, मोबाइल पनि वान वे भयो ... �� पनि जिन्दगी चल्यो।
हिजो भूत भयो, आज वर्तमानको हालत पनि त्यस्तै छ ... #NTC को FTTH टोलकै लाइन खराब रे .. आज पनि बनेन ... अब कति बेला सित्तैको डाटा सकिन्छ अनि गुमनाम जिन्दगी जिउनु पर्छ ... 😂
फिल्ड गर, काम सकेर, वरपर घुमघाम गरेर फ्रेश भर घर आयो, हजार समस्याले पर्खी ���ा हुन्छ ... आज बिहानैदेखि नेटमा समस्या आ रछ, घरका लाठेहरू नकामका छन्, मर्मत सेवामा कल समेत गर्दैनन् ... 🙄
@Sepmang अब हुन पनि पर्यो होला नी ती जिनिसहरू झटारो हान्नलाई 🤔
गाली गर्न पर्ने लाठे चारबाट घटेर दुई भा छन्, अलि कम मुख चलाउन परेकोले त्यति मै चित्त बुझाइ��ा छ 😂
फिल्ड गर, काम सकेर, वरपर घुमघाम गरेर फ्रेश भर घर आयो, हजार समस्याले पर्खी रा हुन्छ ... आज बिहानैदेखि नेटमा समस्या आ रछ, घरका लाठेहरू नकामका छन्, मर्मत सेवामा कल समेत गर्दैनन् ... 🙄
रानी महल पनि पुगियो 😄
खोलाको बगरमा सुनसान महल कल्पना गरेर गा ... पुग्दा बगरमा गाडीको भिड, महलमा मान्छेको भिड देखेर हुलमुल सक भयो एकछिन त ... 😂 फोटो खिच्न पनि लाइन लाग्न पर्ने रछ, भो भनेर निस्केर टाढैबाट खिचियो ... 😆 @majhgaretholi66@Syartang
रेशुङ्गा डाँडा (२३४७ masl) बाट देखिएको गुल्मीको सदरमुकाम तम्घास शहर, गुल्मीको सिमीचौर स्थित बिमानस्थल, श्री रामले बाण हानी पानी निकालेको ठाउँ: राम कुवा र यहाँ पाइने बिभिन्न प्रजातिका रूखहरू।
बुटवल-पाल्पा सडक खण्डमा प्राइभेट सवारी त ८०% भारतीय नम्बर प्लेटका भेटिने त्यस मध्ये ९०% UP का अनि बाँकी RJ, BR, WB का। सुने अनुसार भैरहवा-बुटवलमा २२ वटा क्यासिनो संचालनमा छन् रे अनि पारीका धनीमानीले बिहे भोज पनि यतातिर गर्न रुचाँउछन् रे। यता आउने छिमेकी अलि गतिला परे जस्तो छ 😝