हामि नेपालि पनि वल्डकप फुटबलमा छनिएर खेल्न जान्थौं होला, हाम्रो संस्कारले लात हान्नु हुन्न भनेर सिकायो तर हाम्रो समाजले खुट्टा तान्न छुट दियो, हामी त्यसैलाइ राष्ट्रिय खेल मानेर खेलीरहेका छौं ।
मलाई प्राप्त गुनासो जस्ताको त्यस्तै
(यसमा मैले प्रुफ हेरेको छैन)
@Hello_NEA
NEA ले 2081-82 मा Electrical supervisor पदमा विज्ञापन खुलाएर 2082 जेठमा परिक्षा गर्यो जसको नतिजा 2083 जेठमा आयो । नतिजा आएको आएको 15 दिनभित्र नियुक्ति दिनुपर्ने कर्मचारी नियमावलीमा रहेको छ तर आज 18-19 दिन हुदा पनि नियुक्ति दिएको छैन। उर्जा मन्त्री अध्यक्ष रहेको NEA आफूले बनाएको नियम आफै पालना गरेको छैन ।
म एउटा निज�� कम्पनीमा काम गर्थे NEA मा सिफारिस भएपछि राजिनामा दिएर बसेकोछु म जस्ता धेरै साथिहरू नियुक्तिको लागि कुरिरहेका छन् । सुनेको छु साउनमा मात्र नियुक्ति दिने भन्ने फोन गर्दा फोन उठाउदैनन् । सरकारको पुर्ण स्वामित्व रहेको कम्पनीले यस्तो ढिलासुस्ती गरिरहेको छ ।
अरे, देखूं तो सही लास्ट में ऐसा क्या हुआ।😂
पैसा बड़ा या लुगाई?
भाई ने जोश में पूरा गणित तो समझा दिया, पर पीछे देखना भूल गए।
पूरा वीडियो देखो और बताओ भाईयों,क्या आपके उधर भी ऐसा ही सिस्टम चलता है?😎
राजनीतिक रोड करेक्सन गरेर आउन तयार भए कांग्रेसको पुनर्गठन अन्यथा सुन्दा नमिठो तर कांग्रेस विसर्जन नै देशको हितमा छ।
https://t.co/emle1GyCyh आज प्रकाशित मेरो लेख पढेर कांग्रेसनेताको वुद्धि विर्को खुल्छ कि!ट्वीटे मित्रहरूबाट अत्यधिक शेयर पनि होस्।
जय होस्! https://t.co/1wB1W3l6Ss
While machines now handle most rice‑planting work in China, small hands are still learning the craft that fed the nation for centuries.
In a scene blending tradition and modernity, kindergarten children step into the fields to experience hand‑planting rice and learn firsthand how food travels from soil to table — an effort aimed at instilling respect for agricultural labor and preserving the nation’s farming heritage despite rapid technological change.
From tiffin delivery boy to YouTube’s favourite science teacher.🚀
Meet Ashu Ghai, who turned struggle into strength and classrooms into adventures.💡
Once teaching just 2 students, today his channel Science and Fun has 5M followers and 3.7B views!📚✨
Breaking taboos, simplifying tough concepts, and inspiring millions — Ashu Sir proves education is not rote learning, but curiosity, discovery, and FUN.❤️
#AshuGhai #ScienceAndFun #InspiringEducators #IndianTeachers #Education
[Ashu Ghai, Science And Fun, Indian Education, YouTube Educators, Inspirational Teacher]
🚨 कर्णाली नदीमा अद्भुत विशाल दृश्य!🤯 राफ्टिङ टोली नै चकित! तपाईंले आफ्नो जीवनमा नेपालमा यति ठूलो माछा कहिल्यै देख्नुभएको छ? तल कमेन्ट गर्नुहोला!🐟🔥
Video Credit: HD KTM
प्रधानमन्त्री तोकेर चुनावमा नजाने मात्र ह��इन कुन दिन यिनीहरुले पूर्ण बहुमतको सरकार बन्ने प्रणाली नै नेपालको सन्दर्भमा ठीक छैन भन्न थाल्छन्।
मिलिजुली बन्ने गठबन्धन सरकार नै बन्न पर्ने सुनिश्चित गर्न ‘winner gives some’ को अवधारणा ल्याउछन्। जित्न पाउने सिटकै Threshold तोक्छन्😂😂
𝐕𝐚𝐜𝐚𝐧𝐜𝐲 𝐀𝐥𝐞𝐫𝐭!
We are looking for a Crop Production and Technology Dissemination Specialist.
📅 Apply by: 17 Jun 2026
📍 Location: Kathmandu, Nepal
🕒 Duration: 80 days
Click here (or scan the QR) to know more.
https://t.co/wEiIxlaEB7
#Gujarat#Mehsana
The Gujarat Food Safety Department enforcement teams discovered and seized massive stock of mangoes intended for juice extraction.
Mangoes used for juice extraction were found heavily rotten, worm-eaten & visibly infested with fungus and insects.
#FSSAIAction
कपास समिति खारेजी गर्दै सपना चैँ कपडा उद्योगको।
के नमिलेको के नमिलेको !
हाम्रा सरकारहरू उद्योग खोल्दा पनि क्रान्तिकारी,
बन्द गर्दा झन ठुला क्���ान्तिकारी। तर राज्यकोषको सधैँ खती!
खोल्ने र बन्द गर्ने यो चक्रव्युह कैले सम्म? यो तोडियोस्।