०रुसी सेनाको क्याम्पबाट भागेर स्वदेश
आइपुगेका तीन युवाको युद्ध वृत्तान्त
-दोलखाका रामचन्द्र श्रेष्ठ : घाइते साथीलाई तान्दातान्दै बम खस्यो, सँगै गएका २२नेपाली साथीमध्ये त्यो राती १० जना मात्रै फर्कियौं
-चितवनका राम परियार : तीन नेपाली साथी आँखैअगाडि ढले
@munakunwar012@journoprk
20 बर्ष देखि युएईकाे जेलमा परेका निर्दाेष अमर कहिकतै सुनावाई भएन । प्रधानमन्त्रीले पहल गरे उनी रिहा हुन्छन । @PM_nepal_@cmprachanda
दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा https://t.co/VohBTxL125