आमा=बाबु जा त एक गिलास पानी लिएर आईज,तिर्ख लाग्यो।
छोरा=ह्या कति कराएको,आफै ल्याए भयो नी, याहाँ फेसबुकमा "happy mothers day" भनेर हाल्दै छु।
माया,ममता,सम्मान व्यवहारमा पनि देखाउने गरै फेसबुकको भित्तामा २५० शब्दको अनुच्छेद लेखेर होइन🙏
#सम्पुर्ण आमाहरूमा माता औंसी को शुभकामना
मान्छे मारेका,भ्रष्टचार गरेका,देश बेचेका हरू प्रधानमन्त्री मन्त्री जस्ता ठूला ठूला पदमा पुख्छन अदालतले केही गर्दैन तर जनताको मन जितेर ठूला भनिने पार्टीलाई ��क्का दिदै केही गर्छु भनेर आएको युवालाई नेपाली नागरिकनै होईन भनेर भनिन्छ यो कस्तो न्याय,कस्तो देश??🙏