राजदरबार हत्याकाण्ड २५ वर्ष पुगेको छ। के थियो भटट काण्ड ? छानबिन प्रतिवेदन कस्तो थियो- छानबिन टोलीका सदस्यले मोटो छ डाक्टर साहेब भनेर किन सोधेका थिए? पारस र हिमानीले कस्तो बयान दिएका थिए ? विस्तृतमा पढ्न क्लिक गर्नुस्- https://t.co/tkhoFEBamR
वर्षौँपछि “अर्पिता” नामको इमेल आयो। जावलाखेलको क्याफेमा भेट पनि भयो।
तर म उठेर बाहिरिएँ, आफ्नो परिचय नदिई।
किन?
शुषमा मानन्धरको कथा यहाँ क्लिक गरी पढ्न सकिन्छ https://t.co/DUwSpGwDne
यी तीन निर्वाचनले देखाउँछ कि नेपाली मतदाता अब परम्परागत दलप्रति अन्धभक्त छैनन्। प्रदर्शन नगर्ने दललाई ठाउँ दिन तयार छैनन्। रास्वपाको उदय यसैको प्रमाण हो। तर प्रश्न रहन्छ, के रास्वपाले यो विश्वासलाई कायम राख्न सक्छ? https://t.co/dSvCuA9L5j
अबको संसदमा देखिने अनुहारहरु : २५ देखि ७१ वर्षसम्मका
महिला प्रतिनिधित्व : रास्वपाबाट १३, कांग्रेसबाट १, एमाले ०, नेकपा ० राप्रपा ० श्रम संस्कृति ०
विस्तृतमा हेर्नुस्- https://t.co/8afp6bBBXG
आर्मीको जवानको हतारो, ट्रमा हलमा रगतपच्छे शरीर, अनि डा. देवकोटाको स्वर—"बितिसके।"
त्यही रात सम्पूर्ण राजपरिवार लम्पसार थियो।
शल्यक्रिया गरिरहेका थिए डाक्टर, जसलाई थाहा थिएन—घटनाको मूल पात्र नै बिरामी हो।
यो मात्र हत्या थिएन, नशा र नियतिको षड्यन्त्र थियो। https://t.co/SnShXSUNQv
रेशम पक्राउ प्रकरण : अदालत कहाँ चुक्यो, प्रहरी कहाँ चुक्यो भन्ने विषय त आइसक्यो नै। तर मिडिया कहाँ कहाँ चुक्यो त ? स्रोतको हवाला दिँदै कस्ता गफ पेलिए त ? पढ्नुस् यो ब्लग https://t.co/1ZBYwrquXg
२०६१ चैत २४ मा सुरु भएको यात्राले आज दुई दशक पूरा गर्यो। माइसंसार बाँचेको छ, तपाईंहरूको माया र भरोसाले।
धन्यवाद! ❤️
https://t.co/0Hu9jRXAYM
#Mysansar20Years#ब्लगकोयात्रा
📰 राज्यको दमन लुकाउन त प्रहरीले प्रयास गरेकै हो, तर मिडिया आफैंले आँखा चिम्लिदिएपछि त्यो दमन झन् खतरनाक बन्छ।
✒️ ‘पत्रकारिता’ होइन त्यो, ‘सत्ता भजन’ हो।https://t.co/NQK4lbxzBS