निन्द्रा लाग्छ निदकै साँचि बन्नु पर्छ भन्ने कुरा।
सकिएन निदाउ��� भने तारा गन्नु पर्छ भन्ने कुरा।
बिर्सनु हुन्छ हजुर पनि पटक पटक कयन पटक,
सुत्ने बेला शुभ रात्रि प्यारि भन्नू पर्छ भन्ने कुरा।
बिहान बिहान जगाईदिन्थ्याै तिमी भए संगै।
हरेक काममा सगाईदिन्थ्याै तिमी भए संगै।
सुट पाईन्ट टलक्क लगाइ जान्थे म अफिस,
आईर�� पनि लगाईदिन्थ्याै तिमी भए संगै।
झरि झरि पर्याे चिसाे हाेकि ,ख्याल गर्नुहाेला।
पेशानै उस्तै छ दाैडधुप भाेकि,ख्याल गर्नुहाे���ा।
भयाे निकै दिन आवाज प्रष्ट छैन अझैपनि,
काेभिड आ बेला रुघा खाेकि,ख्याल गर्नुहाेला।
#काेभिड_नाेभिड
तिम्��े भुल्याै मैले भुले ,भने के हुन्छ?
तिम्लाई छाेडि अन्तै डुले,भने के हुन्छ?
यति माैसमि छु रे भन्थ्याै मलाई तिमि,
अर्कै थरि बगैचामा फूले ,भने के हुन्छ?
हाे नि प्रिया तिम्राे काखमा भुल्न मन छ मलाई।
निदरिकाे भाका संगै संगै झुल्न मन छ मलाई।
यस्���ाे प्रिति बस्याे अझ कति मिठा छन् यादहरु,
बगैचाकाे फूल भई भई फुल्न मन छ मलाई।