ओलीको केन्द्रीय समिति बैठकको पारा देखेपछि सधैं गाउँलेलाई दुख दिने एक जना व्यक्तिले 'म मरेपछि मेरो मुखमा ठेसो ठोकेर मात्र जलाउन लैजानु' भनेर पुरै गाउँलाई उसको हत्या अभियोगमा थुनाएको लोककथाको संझना गरायो।😀
#copy😂😂
काठमाडौंको धेरै ठाउँमा जलाउने, सामान लुटपाट गर्नेमा कवाडवाला तथा तथाकथित सुकुम्बासी बस्तीका मान्छेहरुको संलग्नता व्यापक देखिएको छ। कवाड भनिएको प्रभु साहको पार्टीका कार्यकर्ता अत्यधिक देखिएका छन्। कवाडवालाहरुबाट गोली गठ्ठा समेत बरामद भएका छन्। यसमा गम्भीर छानबिन होस्।
नवनियुक्त मन्त्री कुलमान घिसिङले सुरक्षा बाहेक कुनैपनि सुविधा नलिने र आफ्नो तलबभत्ता शहिद परिवारको नाममा स्थापना हुने कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुने पूर्व प्रधानन्यायाधीश सुशिला कार्की ज्यूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना। यहांको नेतृत्वले हाम्रो देशका सबै नागरिकका लागि उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास गर्दछौँ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यू लाई धन्यवाद, यस्तो विषम् परिस्थितिबाट देशलाई मार्गदर्शन गरिदिनुभएकोमा।
राजनीतिक अस्थिरताका बीच पनि संयमता देखाउँदै कानुन र शान्ति-व्यवस्था कायम गर्नु भएकोमा सेनाप्रमुख आशोकराज सिग्देल ज्यू र नेपाल सेनालाई विशेष आभार व्यक्त गर्दछौँ।
भदौको २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनु भएका सबै महान् आत्माहरूको बलिदानलाई हामी सधैं सम्झनेछौँ तथा दिवंगत आत्माहरूको चिरशान्तिका लागि प्रार्थना गर्दछौँ। साथै, यस आन्दोलनमा घाईते हुनुहुने तमाम युवा साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्न चाहान्छु।
नेपाल निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो - दृढ भएर अगाडि बढौँ
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ। आज अपरान्ह कार्यवाहक सभापति ज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुख बिच भेटघाट भएको छ र "प्रशासनले खबर गरे पश्चात आउन तयार" भनेर जानकारी गराइएको छ।