@Madankkharel अलि अलि वाैद्विकता र इमान भएका व्यक्तिलाई नेपालमा कस्ले स्थान दिन्छ र चिन्छ?
अराजकता र आडम्बरता हावी भएकाे समाजमा विचरा शिक्षक भएर वाँच्नेलाई गाह्राे छ ।
@realpbhattarai शिक्षक कलाकारकाे पनि कलाकार हाे ।
गाली गर्न कम्तिमा न्युनतम् शैक्षिक याेग्यता र सुझाव दिन सक्षम व्यक्तिले गरे पचाउनेलाई पनि सहज हाेला..
कसैकाे परिक्रमा गरेका भरमा गुजारा गर्नेले गरेकाे गाली त आफैं लजायाे ।