प्रधानमन्त्री एउटा लामो स्टेटस लेख्छन् जसलाई पढि सक्न र बुझ्न लगभग २ मिनेट लाग्छ। तर स्टेटस आएको दुई सेकेन्ड मै मान्छेले कमेन्ट गर्छन् - "Good job PM"
हो यतिको विश्वास चाहिँ हुनु पर्छ है ।
पहिले के पि ले घर घरमा पाइप जोड्ने कुरा गर्दा , पाइप जोड्दा पैसा पर्छ भनेर होला साह्रै बिरोध भएको थियो सिलिन्डरको लाइन नै घरमा आउदा ग्यासको सम्म पैसा नपर्ने भयो त्यसैले होला चुपचाप
अब घन्टेको सरकार का प्रधानमन्त्री र गृहमन्त्री जेल जान्छन कि साडि लगाएर हिड्छन हेर्न बाकि छ । यिनिहरुले अहिले पनि के पि वलि र रमेश लेखकले गोलि हानेको भनेर जनतालाइ भ्रम त छरिरहेकै छ्न ।
युरोप अमेरिकाले मात्रै पुगेन अब अफ्रिकामा पनि रास्वपाको संगठन व्यापक रुपमा बिस्तार गर्नुपर्छ भन्ने उद्देश्यले कृष्ण जि ले उ त्यो गरेका हुन सक्छन।गलत नसोचिहालौं न!
खरेलले नेताले देश बेच्छन् भन्दा कुनै नेताले मुद्दामामिला गरेनन् । तर, खरेललाई टेलिकमको काण्ड लागेपछि उनी मुद्दामामिलामा लागे । उनी पत्रकार हुँदा नेता 'खराब' थिए । नेता बन्दा पत्रकार 'खराब' भए । so sad
ओइ गुले जगदिस