सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएकोछ। यो सँगै ६जना मस्तिष्क मृत्यु ब्यक्तिबाट हालसम्म १२मृगौला र ४ कलेजो प्रत्यारोपण गरीएकोछ।
https://t.co/fX1Svdx6qq