हामी नेपालीहरुलाई देश प्रतिको माया भावनामा कमी छ। पुर्खाले आर्जन गर्दे, भारत जस्तो कसैको गुलाम भएर हेपिएर सयौं वर्ष बस्नु परेको भए राष्ट्रियता राष्ट्र सबै बुझ्थे।। विरासतमा पाईयो देश।।।।।
@arjungyawali999 हामी नेपालीहरुलाई देश प्रतिको माया भावनामा कमी छ। पुर्खाले आर्जन गर्दे, भारत जस्तो कसैको गुलाम भएर हेपिएर सयौं वर्ष बस्नु परेको भए राष्ट्रियता राष्ट्र सबै बुझ्थे।। विरासतमा पाईयो देश।।।।।
सबै मंत्री तथा सांसद मित्रहरुसंग आग्रह:
अहिले निशान छाप संशोधन गर्न लागेको हुनाले यहि बेला हात मिलाएकोलाई नमस्कारले प्रतिस्थापन पनि गरियोस्
स्मरणीय छ, हात मिलाउने, अंकमाल गर्ने, चुम्बन गर्ने आदि नेपाली संस्कृति परम्परा हैन
साथै यो hygienic पनि छैन
हात मिलाउंदा रुघाखोकी लगायत सर्छ