Blockit is a digital scheduling and referral platform that streamlines healthcare coordination by connecting patients, providers, and health systems. It optimizes appointment booking, reduces wait times.
#Blockit#galkottech
Wow.. Japan has developed World's First 6G device prototype that can transfer data at 100 Gbps & it is 20 times better than 5G as per claimed research. 😮
Inspirational: उनी हुन् सुशीला ढकाल जसको जन्म देखि नै दुबै हात नहुदा पनि २०६५ साल मै सरकारी जागिरमा नाम निकालेर हाल नायव सुब्बा पदमा कार्यरत छिन् भने निजामती सेवा पुरस्कारबाट समेत सम्मानित भैसकेकी छिन्। सकारात्मक सोच र संघर्षशील पाइलाहरुले सफलताको शिखर छुन सकिन्छ भनेर उनी अन्यको लागि प्रेरणा भएकी छिन्। ❤️
१ हेक्टर (१.५बिगाहा/१९.६५रोपनी )मा १०,०००बर्ग मिटर हुन्छ, २बर्ग मिटरमा एइटा मेवा रोपे पनि ५,०००मेवा रोप्न मिल्छ! १बोटबाट १००kg फल्योभने ५००,०००केजी फल्छ,प्रति केजी रु ५०मा बिक्रि भयो भने रु २करोड ५०लाखसम्म आम्दानी हुन्छ तर किन बाँझो राख्छन तराइको जमिन?किन आयात गर्छन बिदेसी मेवा?
I was delighted to meet Mr. Balen Shah, Mayor of Kathmandu Metropolitan City. A strong personality with a lot of enthusiasm to change Kathmandu for the better! @ShahBalen
प्रजातान्त्रिक प्रकियाको परिणामलाई स्वीकार गर्दछौं।गतिशील समाज र प्रविधिको विकास अनुसार हामी अगाडि बढ्न सकिरहेका छैनौं तसर्थ नयाँ संरचनाको विकास बिना नयाँ सोच अगाडि बढ्छ भन्ने कुरा व्यवहारिक रुपले कमजोर देखिएको छ ।समयको गतिलाई पछ्याउनु नै पर्दछ।बधाई छ,सभापति शेरबहादुर देउवाज्यू !