@NepaliMan80 धन्यबाद । शुद्ध नेपाली लेखनको लागि यहाँको योगदान प्रशंसनीय छ । तर मैले यहाँलाई सप्तश्लोकी देवी स्तुति राखेर "देवि" "गौरि" को बारेमा सोधेको थिॅंए । यहाँले पनि अशुद्ध होला भनेपछि सॅंस्कृत जान्नेबाट बुझेको थिॅंए । सायद यो विषय पनि परेको होला त्यहाँ । link दिनु न । सहज हुन्छ ।
@belakoboli धर्म निरपेक्ष राज्यमा धार्मिक कुरा गर्न नपाइने हो र? कसैले आफ़्नो आस्थाबमोजिम काम गर्दा व्यापार भई हाल्दैन होला कि? यहाँजस्तो व्यक्तिले कसैको आस्थामा चोट पुग्ने गरी नग्न भनेर उपमा दिनु ��लिक शोभनीय भयेन कि!!
what can be the best Nepali translation or representative word for "International Wellness Day". Arogya may connote "without disease", which may not encompass the broader meaning of Wellness @Yoganathpoudel@amoda67
बुबा भोट हाल्नु भयो ? मेरो आफ़न्तले एक ���ना बुबालाई झापा १ मा सोधेछन् । बुबा: हालें बाबु, बालेनलाई हालें नि! संसदीय चुनाब भए पनि बहुसंख्यक मतदाताले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको सरह बालेन देखेर भोट हाले ।
@amoda67 विनय सिक्न बृद्ध/ज्ञानीहरूको सेवा गर्नुपर्छ।
• सेवाबाट ज्ञान प्राप्त हुन्छ, जसले आत्मालाई परिष्कृत गर्छ।
• परिष्कृत आत्माले सबै कुरा प्राप्त गर्छ।
@amoda67 • सुख चाहनेले पहिले धर्म (नैतिकता/कर्तव्य) पालना गर्नुपर्छ।
• धर्म पालना गर्न अर्थ (आर्थिक समृद्धि) चाहिन्छ।
• अर्थ कमाउन स्थिर र सुशासित राज्य चाहिन्छ।
• राज्य टिकाउन शासक/व्यक्तिले इन्द्रिय संयम ��ाख्नुपर्छ।
• संयम राख्न विनय (अनुशासन) चाहिन्छ।
They have shown courage to embrace democratic norms.If they were not there, there would have been unnatural collusion among parties before election;and such sign for clear mandate would not be possible.Though they seem losing,but they have set example of democratic norms.