हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले आफ्ना सन्ततिलाई (हामीलाई) केकस्तो उद्देश्य लिएर कुन पद्धतिले #संस्कृतशिक्षा दिनुभएको थियो र त्यसको पौरस्त्य दृष्टिले अथवा राष्ट्रिय दृष्टिले केकस्तो महत्त्व छ भन्ने विवेचना यस लेखमा गरिएको छ--
https://t.co/rryaUCLMSA

#वैदिक_यज्ञिय_उपकरण र वृक्षहरू" भन्ने ग्रन्थको परिष्कृत र परिवर्धित द्वितीय संस्करण गत वर्ष (२०८२) प्रकाशित भएको छ। प्रथम संस्करण २०७२ मा छापिएको थियो। धर्म संस्कृति कर्मकाण्ड इतिहास कला र पुरातत्त्वमा रुचि राख्ने पाठकका लागि यो पुस्तक उपयोगी हुन सक्छ।
प्रकाशक रत्न पुस्तक भण्डार
वास्तवमा सौरचन्द्र दक्षिणायन तथा वर्षा ऋतुको आरम्भ असार १ गते (जून १५) वैदिक नभोमासशुक्लप्रतिपदामा, नागपञ्चमी असार ५ गते (जून १९) र उपाकर्म (अध्यायोपाकर्म) पर्व २०८३ असार १५ (२०२६ जून २९) यजुर्वेदीहरु र अधिकांश वेदशाखीहरुका लागि पर्छ। सामवेदीका लागि श्रावण १३ (जुलाइ २९)मा पर्छ।
वेदाङ्गज्योतिषको परिभाषामा आधृत तथा आकाशमा हेर्दा ग्रहस्थिति मिल्ने दृक्सिद्धगणना भएको, शुद्ध ग्रहस्थितिको र वैदिक १५ मुहूर्तको जानकारी दिने, वैदिक साइत र सूतकको वैदिक नियम पनि भएको अध्ययनीय, मननीय तथा प्रयोग गर्न उपयुक्त पाँच वर्षको (२०८३--२०८७)को #वैदिक_तिथिपत्र प्रकाशित भयो--
#अङ्ग्रेजी_भाषामै लेखेको बरु पढ्न सजिलो लाग्छ। अलिअलि अशुद्धै भए पनि केइ हुँदैन, भाव बुझ्न सकिन्छ। तर #रोमन_लिपिमा#नेपाली लेखेको चाहिँ पढ्न अल्लि अफ्ट्यारै लाग्छ मलाई त। अरूलाई पनि तेस्तै हुन्छ कि बानी परिसक्यो? नेपाली त #देवनागरी लिपिमा लेखे पो प्रभावकारी हुन सक्थ्यो!
#आमा भन्दा हजुरआमा बुझ्ने र आमालाई बुझाउन ममि नै भन्नुपर्ने थिति घरघरमा आयो! सानैदेखि #बाआमा भन्न सिकाउन छाडेर ड्याडिममि भन्न सिकाएको परिणाम हो यो। नेपाली भाषा बोल्दा सानो भइन्छ भनेर ठान्ने अभिभावकले यो थिति ल्याएका हुन्। अङ्ग्रेजीको दास बन्ने हैन, तेसको उपयोग गर्ने मात्र हो।
वैदिक तिथिपत्र (पात्रो) पाइने स्थानहरु--
१. रत्न पुस्तक भण्डार, माइतीघर।
२. न्याश्नल् बुक् सेण्टर्, भोटाहिटी।
३. गुरु पुस्तक भण्डार, भोटाहिटी।
४. उन्नति बुक्स्, प्रदर्शनीमार्ग।