@SubarnaGtm Looks like the Interior Design Consultants also have the WEF, IMF, UN ,NATO, NASA etc as clients.
Welcome to the "Blue Revolution" suckers.
गुरु पात्रो ल्याइयो। २०८४ साल असार तिर छोरोको व्रतबन्ध गर्नुपर्नेछ। पात्रो लिएर जोतिष कहाँ गइयो। पञ्चाङ्ग समितीले प्रमाणिकरण गरेको छैन, यसलाई आधार मान्न सकिन्न भने। आफूलाई विदेश बस्ने परिवारलाई सम्झाउन फसाद परेको छ गुरु। हजुरले व्रतबन्धको साहित हेरिदिनु हुन्छ? म हजुर कहाँ आउँछु।🙏
Is Bhutan (and Nepal) being overcharged for fuel by Indian OMCs
Bhutan’s Trade Department has been asking for the break up of fuel costs supplied to Bhutan by Indian OMCs for 4 years with no response.
Nepal has been asking the same for 2 years now.
https://t.co/Vxe46pkA84
آنچه در تصاویر برخی دوربینهای مدار بسته ثبت میشود تنها گوشه ناچیزی از جانفشانیها و فداکاریهای فرزندان عزیز ایران است.
دختر عزیزم ندا سلیمی از شما و همه آنان که جانانه پای کار ایران ایستادهاند تشکر میکنم.
दीपक भट्ट मुद्दा — के हो पूरा कथा? (Thread 🧵)
विवादास्पद व्यापारी दीपक भट्टलाई २०२६ अप्रिल २ मा CIB ले धन शुद्धीकरण आरोपमा पक्राउ गर्यो।
नेपाल राष्ट्र बैंकको FIU ले जून २०२१ मा जगदम्बा स्टिलबाट भट्टको व्यक्तिगत खातामा रू. ४५ करोड हस्तान्तरण पत्ता लगायो। यो रकम कम्पनीको अडिट++
Fact Check:❌✅
यो वाइफाई डिभाइसको खास केहि काम छैन, यो डिभाइसमा सिम हालेर वाइफाई मार्फत अरु डिभाइसमा इन्टरनेट बाढनु भन्दा त्यो सिम मोबाइल मै राखेर इन्टरनेट चलाउदा भयो, बाढन परे हटस्पोट अन गर्दा भयो, १५ हजार तिरेर ६००० ए���एएचको पावरबैक किन्नु र? यो जानकारी भन्दा नि बिज्ञापन हो ;))
बिपी राजमार्ग ठीक
पुष्पलाल राजमार्ग ठीक
मदन भण्डारी राजमार्ग ठीक
गणेशमान सिंह मार्ग ठीक
अनि
"महेन्द्र राजमार्ग" चाहिँ बेठीक !?
आफ्नो थुतुनो कालो देखियो भने धुने की ऐना फुटाउने?
देश हिँडेको पाइला मेटाउने दुस्साहस कुनै तन्त्रले नगरोस् !
"भबिष्य बदलौँ इतिहास होईन!"
जदौ
🇳🇵🫶♥️🙏
पुर्याउने भए घरघरमा व्यवसाय दर्ता र PAN को प्रमाणपत्र पुर्याउने व्यवस्था मिलाउँ !!
यो राहदानी पुर्याउनु भनेको त उड्न ठिक्क परेकाको पखेटा दह्रर्याउनु जस्तो मात्र हुने भो
Israel’s weaponisation of logistics in the besieged Gaza Strip has caused severe shortage of fuel, food and medicines, piling misery on Palestinians.
Read here https://t.co/uHQ3gWgbDc
Over and over again, on the rare occasions when they are confronted by the public, one genocidal political party always tries to blame the other when they are in fact colluding in war crimes.