ICU सेवा निशुल्क गर/कृषिकर्म गर्नेलाई भूमि देउ /कुनै पनि ग्रुपमा नलाग्ने स्वतन्त्र ट्विटे/Vegeterian /Teetotaler/Atheist/ Radical thinker/Health worker #Nepal
भारतीय यु टयुबर @dhruv_rathee ले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भु भाग भनिदिए पछि @indiandiplomats ले पनि स्विकार गर्नु पर्ला नि, कसो @shisir सर ?
@gbudhathoki@329shankar सरकारले बेला बेलामा बजेटमै VDIS कार्यक्रम ल्याएर; करको स्वयं घोषणा गरेर कर दाखिला गरेमा; श्रोत नखुलेको सम्पत्तिमा छानविन नहुने संसदबाटै पास गरेको थियो। ती श्रोत नखुलेका सम्पती धेरै छन्। यो नितिगत भ्रष्टाचारको पनि छानविन हुनुपर्छ।
@dil_nisani@Seabaji प्रधानमन्त्री हुदै पक्राउ पर्ने भिमसेन थापा र वि पि कोइराला हुन। के पि ओली,सूर्य बहादुर थापा र शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री रहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
@tikaramyatri धेरै जसो उमेद्वारहरुले चुनावी खर्च साह्रै कम देखाएका छन्! थोरै खर्च देखाएर लोकप्रियता बटुल्न खोजे पनि जनता त्यतिकै पत्याईहाल्ने लाटा छैनन्!! जनताको विश्लेषण गर्ने क्षमतालाई न्यून सोचेर अर्को चुनावमा बढारिने प्रतिक्षा नगरेकै राम्रो!!!