Social मिडियामा गाली , गलैंज वा conspiracy मा किन धेरै लाईक भिउज हुन्छ होला ? यो समाजको बिक्रीत मानसिकता हो वा social मिडियाले नै यस्तो कुराहरुलाई पुस गर्छ ?
खराब मौषमको पुर्वानुमान बाबजुद 'माथिल्लो मनास्लु लार्के-ला' एउटा अविस्मरणीय यात्रा सकेर सकुसल घर आइयो । जिन्दगी कै सबैभन्दा अदभूत र काव्यिक यात्रा भयो ।
हाम्रो गोरखा सांच्चै अनुपम रहेछ । हरेकले जिन्दगीको भागदौडबाट फुर्सद निकालेर पुग्नैपर्ने ठाउँ भन्छु म ।
काफल काण्डः मेयर मोहनमायाले आर्थिक क्षतिपूर्ती दिइन् र भनिन् गल्ती भएकै हो । प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले पनि सूचना निकालेर कारबाही हुने बताए । यस्तो मानवीयता बालेन्द्रले कहिल्यै देखाएनन् । न त तिनका कार्यकर्ताले...
एउटै सत्तालाई फ्रान्सको क्याफेबाट हेर्दा र बागमती किनारको चिया पसलबाट हेर्दा फरक देखिन्छ । सत्य फ्रान्सबाट देखिएको दृष्य पनि हुन सक्छ, बागमती किनारबाट देखेको दृष्य पनि हुन सक्छ । तर एउटै मान्छेले एकै समयमा दुबैतिरबाट हेर्न सक्दैन । त्यसैले समाजमा विविधता छ, समाजमा वर्ग छ ।
राष्ट्रिय अनुसन्धान पिएओमा न केपी ओलीले तान्दा आलोचना गरियो, न बालेन्द्र शाहकै गरिन्छ। बलियो प्रधानमन्त्रीको अभ्यास भका देशमा पिएमओमै राख्छन्, जस्तै भारत।
“Wrong Number”!
एक चलेको टक शोका होस्टले अन्तर्वार्ताको लागि अनुरोध गर्दा आफूले फर्काएको जवाफ!
“कति थोत्र्याउने यार आफूलाई?” भनेपछि हाँसेर फोन राखे!
पारा!!
सर्वोच्चका न्याधीशको पूर्ण बेन्च नै लोक सेवाको न्याय सेवाबाट प्रतिस्पर्धात्मक रूपमा छानिनु पर्छ। पार्टीका झोलेलाई टिपेर सर्वोच्चमा लगेर राख्ने अनि के “सीनियारिटी” — सपना मल्ल लगायतका सबै पार्टी झोले हून्। बालेनको निर्णय ठिक छ।
सेन्सर बोर्डमा आगन्तुक सदस्यको पनि प्रावधान राख्नुपरो । कुनै समुदायबारेमा बनेको फिल्मलाई कर्मचारीले मात्र होइन सम्बन्धित समुदायका अगुवाले पनि सेन्सर पास गर्ने नियम ल्याउनुपरो।
प्रधानमंत्रीले ‘विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन’ भनेछन, ज्योतिष शास्त्र चाही ‘जो बिना गुरु वा गुरुको सहारा बिना नै धेरै कुरा आफैं सिक्न सक्छ, उसको बृहस्पति बलियो हुन्छ तर जो मुख्यतः किताब, अध्ययन र तर्कबाट मात्र सिक्छ, उसको बुध बलियो हुन्छ भन्छ-
यो सरकार पनि अगाड़ीका सरकार जस्तै घुस-खोर र काम-चोर हैन भने शिक्षा मन्त्रीले नेपालको उच्च शिक्षा ध्वस्त पार्ने Foreign Affiliated कलेजको लाइसेन्स तु खारेज गरोस। हिम्मत छ ? निमुखा सुकुम्बासीको छाप्रा भतकाउन जस्तो सजिलो छैन पैसा वाल दलालहरूसंग भिड़न।
ए सरकार --- लाइसेन्स राज खारेज गर्ने भए, नेपालमा हाल विद्यमान iPhone र Mac PCs को "फेक" आयात लाइसेन्स होल्डरहरुलाई कार्वाही गरेर Apple फोन र कम्पुटरको आयात खुला गर, भाउ घट्छ। #NTA मा चरम घुस-खोरी छ। Apple ले नेपालमा डिलरसिप देको छैन क्या।