नागरिक एपमा दर्ता हुन कृपया आफ्नो नागरिकता नंबर सही प्रविष्ट गरिदिनु होला। हाल दर्ता असफल भएका निवेदनहरु मध्य अधिकांशमा नागरिकता नंबर गलत भेटिएको हुँदा कृपया नंबर प्रविष्ट गर्दा नागरिकताको प्रमाणपत्रमा भएका “/” तथा “-” जस्ता चिन्ह समेत हुबहु प्रविष्ट गरिदिनु हुन अनुरोध छ ।
नयाँ वर्ष २०८२ सालको पावन अवसरमा हामी तपाईंलाई हा��्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको निरन्तर साथ, भरोसा र समर्थनले हामीलाई अझ प्रभावकारी, सजिलो र सर्वसुलभ सेवा प्रवाह गर्न प्रेरणा दिएको छ।
🎉 नयाँ वर्ष २०८२ को शुभकामना! 🎉
#NagarikApp #HappNewYear2082
राष्ट्रिय परिचयपत्र प्रयोग गरि नागरिक एप verify गर्दै हुनुहुन्छ भने तपाईं को सिमको नाममा रहेको spelling र राष्ट्रिय परिचयपत्रमा भएको नामको spelling पूर्ण मिलेमा मात्र verify हुनेछ।#NagarikApp#DigitalNepal#NationalID
यदि तपाईंको नाममा सिम छ तर नागरिकता विवरण नमिलेर वा नभेटिएर नागरिक एप प्रयोग गर्न सकिरहनुभएको छैन भने, अब चिन्ता नगर्नुहोस्! 😊
अब राष्ट्रिय परिचयपत्र (NIN) नं भएमा पनि नागरिक एप सजिलै भेरिफाई गर्न सक्नुहुन्छ। ✅💙
📥 डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्: https://t.co/aGEWJ6IEAD
हामीले नागरिक एपको नयाँ संस्करण (2.0.47) Play Store र App Store मा सार्वजनिक गरेका छौं। यस संस्करणमा अब राष्ट्रिय परिचयपत्र (National ID) मार्फत नागरिक एप प्रमाणिकरण गर्ने सुविधा उपलब्ध छ।
नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्: https://t.co/aGEWJ6IEAD
भूकम्पमा दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धांजलि र शोक सन्तप्त परिवार प्रति गहिरो समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। #NagarikApp#NepalEarthquake
जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा थुप्रै नागरिकले ज्यान गुमाएका छन्, थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो गर्दै एक अर्कालाई सहयोग गरौं। #earthquake#Nepal#NagarikApp#NepalEarthquake