३ करोड नेपालीको आशाको दियो बलेको छ। हामी सबैको ढुकढुकी एक उच्च छवि बनाएका बालेन शाह । अब देशको नाम र छवि निर्माण गरेको हेर्ने रहर छ हामी सबैलाई।शुभकामना प्रधानमन्त्री ज्यू।
अरूलाई आरोप लाग्दा नैतीकता सिकायो
आफ्नो बारेमा प्रश्न उठ्दा त्यो नैतिकता कता हरायो माननीयज्यू???? भ्रष्ट, तस्कर र बिचौलियाले चलाएको देश विचार हामी जनता।
संविधानको धारा १०० को उपधारा २
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजीत भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतको लागि प्रतिनिधि सभामा प्रस्ताव पेश गर्न सक्नेछ।
कुरा क्लियर