🚨कानपुर में एक शख्स ने Zomato से चिकन ऑर्डर किया, लेकिन पैकेट खोलते ही वह चौंक गया।
पके हुए मांस का एक टुकड़ा उसे चिकन जैसा नहीं लगा, उसका दावा है कि उसकी बनावट कुत्ते के पैर जैसी दिख रही थी। 🤬
इस घटना का वीडियो सोशल मीडिया पर तेजी से वायरल हो गया। वीडियो में वह रेस्टोरेंट पर गंभीर आरोप लगाता नजर आ रहा है, हालांकि अभी तक इस दावे की कोई आधिकारिक पुष्टि नहीं हुई है। 💀
Nvidia CEO on AI business adoption as a platform shift, not just language models
data → language models → trust layer → automated work flows → business apps
The last day of Tihar, widely celebrated across Nepal, is known as Bhai Tika. On this day, sisters apply a tika on the foreheads of their brothers praying for their long life, good health and prosperity #AsiaAlbum https://t.co/R5LRsvUB4w
७२ जनाको रगतमा टेकेर बनेको अन्तरिम सरकारको पहिलो प्राथमिकतामा "फ्री वाइफाई" परेको देख्दा पासपोर्ट रिन्यु नगरि नहुने देखियो ।
एस्तामुजि काइतेहरु ! हाक्थु !
#Huawei, in collaboration with GadiCharge and NEEK, has launched Nepal's first FusionCharge Smart EV Charging Station in Bagmati Province. Combining solar, battery storage, and AI, it marks a major step toward building resilient, intelligent #GreenInfrastructure in Nepal.
Learn more at https://t.co/U1Ror8tj13
The little miracle of Nepal🇳🇵: 70% of all new cars are electric.
I have heard people say that electric cars are only for the rich. This was always stupid. Now Nepal has proved otherwise.
No rocket science - every nation can follow Nepal🇳🇵!
५ सय प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब नोक्सानी
३ सय २० जनाभन्दा बढी प्राध्यापक, कर्मचारीले तलब सुविधासहित बिदा लिए पनि अध्ययन पूरा गरेनन्
@sudipkaini
https://t.co/8EoLcn8xLL
प्रधानमन्त्री कार्यालयका यी दुई व्यक्तिले फोन नउठाउने इमेलमा पनि जवाफ नदिएकोले यी व्यक्तिहरुलाई देख्नुहुने भेट्नुहुने महानुभावहरुले मेरो ट्विट ह्यान्डलमा मेन्सन गरिदिनुहुन अनुरोध छ । @hello_sarkar@suchanaayog@sureshacharya@kpsharmaoli
“परीक्षा भनिए पनि कुनै आधिकारिक बोर्डको प्रश्नपत्र थिएन,” सबिना भन्छिन्, “प्रत्येक ६ महीनामा हुनुपर्ने परीक्षा यहाँ पाँच महीनामै दुई पटक भइसकेको थियो।”
https://t.co/skxbncQhlx
लौ! यता पनि रवीन्द्र जी अलि बढी नै हौसिनु भएछ।😀आफ्ना राजनीतिक एजेन्डाको पक्षपोषण गर्नु त नेताको धर्म नै हो, तर विदेशी मिडियामा छिमेकी देश प्रतिको यो तहको 'साखुल्यता' प्रकट आवश्यक हो र?🤔
विदेश सम्बन्ध र भूराजनीतिका विषयमा जिम्मेवार नेताले बोल्दा अतिरिक्त सतर्कता अपनाउनु पर्ने कुरा उहॅालाई राम्रो थाहा छ। साथै विदेशीको आडमा ल्याईएका केहि एजेन्डाको वैधतामा उहॅा आफैले प्रश्न पनि उठाउॅदै हुनुहुन्छ।
सामाखुशी खोलाको ढल छोप्नु भन्दा दरबारमार्ग ग्रेनाइटले बढि माइलेज दिन्छ। शहरले दुर्घटनामा टिपर र ट्याम्पो खोज्नु — एम्बुलेन्स त बाँडेर नाम कमाउन काम लाग्छ !
जुन मनोवैज्ञानिले वैदेशिक सहायता नेपाल आउँछ, त्यहीँ सोचले नै सहयोग काठमाण्डौबाट कर्णाली पुग्छ !