यो चोरलाई चिन्नु हुनेहरुले 9841592361 खवरमा गरीदिनु होला । यसले किर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्र बाट कम्प्युटर चोरेको छ । बिहान उज्यालो हुनु भन्दा अगाडी आविष्कार केन्द्र भित्र झ्याल वाट पसेर चोरेको सिसिटिभी भिडियो हेर्नुहोस् । पुलिस रिपोर्ट गरि सकेकोछ ।🙏🙏🙏
माघे सकराती पर्व २००८२ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मा सुख, शान्ति र समृद्धि मिलोस लाखै लाख प्रगतिका हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रबी, बालेन, कुलमान र हर्क कांग्रेस, एमाले र नेकपा पार्टीहरूको विकल्प हुन सक्छ तर उनन्त सोच र सैद्धान्तिक आधारमा नयाँ/वैकल्पिक र प्रगतिशील विचार वा सिद्धान्तहरू भएको पार्टी होइन र हुनै सक्दैन।।
Dr. Baburam Bhattarai
Gen Z बिद्रोहका शहिदहरु प्रति हार्दिक हार्दिक श्रध्दाञ्जलिका साथै श्रद्धा सुमन ! शहिदको वलीदानलाई न्याय दिन संविधान संशोधन गरी प्रतिनिधी सभाको होईन प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्बाचन गरौ।