#एमालेबाट निर्बाचित ढोरपाटन न.पा.का फरार मेयर देब कुमार नेपालिलाई दिल्लि प्रहरीले पक्राउ गरेछ।
#मुद्दा: सहकारीको २ अर्ब भन्दा बढि ठगि
#रेड कर्नर नोटिस जारी:२०८० माघ १२
#ठुलो सहकारी ठग भनेको यस्तो पो हुन्छ।
यही कुराको पुर्व-अनुमान एउटा इन्जिनियरको नाताले बालेनले गरे ! पानी पर्नु कदापि प्राकृतिक विपत्ति होइन, तर ३३ वर्ष देखि मुलुक लुटिरहेका कथित नेतृत्वले अस्ति भर्खर बालेनलाई गाली गर्दै थिए ...... यही हो दलाल भ्रष्टाचारी लुटाहा प्रवृत्ति र मुलुकलाई माया गर्ने बालेन विचको फरक !
दु:खद खवर ।
नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको माइक्रोबसमा मदाने-६ गुल्मीका एकै परिवारका ३ जना को निधन ।
मृतकहरु प्रति हार्दिक श्रद्धान्जली! शोकाकुल परिवारमा गहिरो समवेदना!!