नेपाल एकीकरण प्रक्रिया अगाडिदेखि नै निश्चित जात, धर्म, भाषा, लिङ��गका व्यक्तिकै राजनीतिक रजगज रहेको थियो । जुन अहिले पनि निरन्तर रहेको छ ।
https://t.co/3tvNyBcjAa
अब बन्दै गरेको सरकारका सञ्चालकले संवादलाई पाखा लगाएर, केही मानिसले घेरिएर बसे भने तिनले आफ्नै नेतृत्वको वैधता सिध्याउँदै लैजान्छन् ।
#onlinekhabar#politicalparty
https://t.co/1TaK1Ho23w
प्रेममा रहेको मानिसले पाठेघरसमेत क्षत्विक्षत् हुने समयसम्म पनि यौन सम्बन्ध गर्ने कस्तो प्रकारको प्रेम हो ? मानिसको मृत्यु हुँदासम्म पनि उक्त कृत्यलाई प्रेमको नाम दिन सक्ने कुराले हाम्रो मानसिकता, सचेतनाको तह देखेर तर्सनुपर्ने अवस्था छ ।
https://t.co/jPzcuWO0VR
राजधानी उपत्यकाको प्राचीन बसोबास र मानव उद्भवबारे अध्येता कमल मादेनको यो सामग्रीले फरक दृष्टिकोण पेश गर्छ । यस बिषयमा रुची हुनेलाई पढ्न सिफारिश छ है !
काठमाडौंको कथा: गोपाल-महिषपाल मिथकीय, किरातको शासन अस्पष्ट
@KamalMaden
https://t.co/oxByQhQplP
चुपचाप आफ्नो काम गरेर बस्न मन छ । तर, आखा र कान बन्द छैनन् । सुन्दा र देख्दा मुटु पोल्छ ! यो एउटा सुस्केरा मात्रै हो । गाली गर्न मन लागे गाली गरे हुन्छ ।
राजनीतिले छाया पारिरहेका सामाजिक मुद्दा https://t.co/Qk8EXcvx0H
पार्टी एकता गर्नेहरुले मान्छे बाहेकका प्राबिधिक कुराहरु चुनाब चिन्ह , पार्टीको नाम फेर्ने निर्णय गरेछन् ।
सरहरु , जनताको मुख्य माग तपाँईहरु फेरिनुस् , फर्की - फर्की नआउनुस् भन्ने छ ।
👏🙏
आन्दोलनमा उत्रिएका देशभरका नर्सहरूको मागको सम्बोधन हुनु भनेको सिङ्गो स्वास्थ्य क्षेत्रको गुणस्तर सुनिश्चित गर्नु पनि हो। नर्सहरुको वर्तमान आन्दोलन प्रति एक्येवद्धता सहित मेरो लेख ।https://t.co/sVQuMf3caE
तपाई-हामी धेरैका निम्ति social media जीवनको अभिन्न अंगझैं भइसक्यो । तर, त्यसको साँचो हामीसँग छैन । हामी र प्रविधिको बीचमा अल्गोरिदम छ— त्यो सिलिकन भ्याली र अरूको नियन्त्रणमा छ ।
Computer Scientist डा. दोभान राईसँग प्रविधि-वार्ता : https://t.co/ofCM37ne3n
नेपालका बारेमा प्रसस्त ज्ञान राख्ने, हामीले किताबमा पढेका एक विकासविद्, अध्येता तथा प्राध्यापक David Seddon सरसँग भेटेर हामी समाजशास्त्रका विद्यार्थीहरूले आजको नेपालको राजनीतिक अवस्���ा बारे कुरा गर्यौं।
समय दिनुभएकोमा मेरा साथीहरू नारायणी, एलीसा र आदरणीय David सरलाई धन्यवाद।
🙏🙏