हुनत सान्तिनो कुरा के गर्नु- तैपनी =
अघिल्लो पटक मन्त्री हुँदा मन्त्रालयमै डेरा जमाएर बस्नुभएका महावीर पुनःले प्रयोग गरेका सिलिन्डर, कराइहरु लगायत किचनका सम्पूर्ण सामान नयाँ देखिए यो पटक। त्यतिबेलाका सामान कता छन् ?
बोधार्थ-
- @ShahBalen
- @MahabirPun
यावत् प्रश्नहरू जिवित राख्दै गृहमा दोस्रो पटक आएका सुधन गुरूङको पहिलो दिन अपेक्षा अनुसार नै "पख तिमिहरूलाई" भन्ने शैली नै देखियो। गृह र प्रहरीबाट चुहिने सूचना रोक्न विशेष टिम बनाउने रे। हेर्दै जाउँ जवाफदेहीता र पारदर्शिताको जगमा बनेको सरकारको जंगी शैली।
https://t.co/txQjHbgU04