महत्बकाँक्षाकाे दुर क्षितिज
नजिकै देख्नथालेपछि
अकल्पनीय सपनाहरु
कङ्गाराे सरह कुदेर
पार गर्न चाहन्थ्याे
ठुलै यात्राहरु,
जब समतल हुँदै
चुरे चढे
महाभारत चढे
फेरि त्याेभन्दा ठुला ठुला
हिमाल अाउदै गएपछि
मनले सापेक्षता बुझ्याे
अाँखाले भ्रम बुझ्याे,
पुर्णता अाफैभित्र रहेछ ।
बा को खल्तीबाट चोरेको पांच रुपे दाम पैसा एउटा हातमा बोकेर अर्को हातले ग्याटिस फुस्केको कट्टु भुँडी सम्म पुग्ने गरि तान्दै अस्टे साहुको दोकानमा पुगेर किनेको रङ्गी बिरङ्गी पिपल गेडि जस्ता स्वादिला मिठाई यी इक्लेस्र र एलपेनलिवे किन हुन्थे र!सायद चक्लेट भन्दा समय मीठो थियो उ बेलाको!
एउटा केटाले कति मेहनत गरि एउटा राम्रो टुइट लेख्यो पाँचै मिनेटमा एउटि फेकले कपि गरि टुइट गर्दि । त्यो तर केटाको टुइटलाइ आर्टिसम्म नगरेका लठुवाहरू वहाँ दामी लेखाइ भन्दै फेक तिर झिङगा भन्किए झै झुमिए 😂😂😂😂
#टुइटरको_कथा
अल्बटअाईन्टाइनकाे देशबाट
प्यालेस्टाइनकाे युद��ध छिचोल्दै
निरीह राष्टहरुलाई तर्साउदै
मानबतालाई बिर्सिएकाे
काहालीलाग्दाे अालाे
इतिहास बाेकेकाे
अमेरिका;
प्रेमकाे सन्देश लिएर
valentine dayकाे
महत्ब देखाउदै
अाउदैछ रे
तपाईं हाम्राे देशमा।
के तपाई स्विकार्नु हुन्छ
1 दिने क्षणिक प्रेमलाई?
@NepaliMaan8 भाबनाहरु भनेकाे नै हाबा हुन। कबिता पुर्ण हुन शिर्षक चाहिन्छ।सत्य तथ्य के हाे भन्दापनि बर्चस्व कसकाे छ त्यसैकाे प्रभाबलाई प्रहार गर्न मज्जा अाँउछ तर प्रमिल जाेडिहरु नभड्किउन अाफुलाई अङ्ग्रेजी महिना भन्नासाथ अमेरिकाकाे छाप परेकाे छ अनि के अर्नु त 😃😃😂😂
तिम्रो कर्तुत नी सबै थाहा थियो
माया र बिश्वास ले बाँधी दियो,
फेरी नभन्नु भन्ने बाचा नी थियो,
नत्र दुनियाको कानमा पुगेको हुन्थ्यो ।
🌷☕️❤️#शुभप्रभात❤️☕️🌷
खेलाडी पनि धेरै प्रकारका छन् यहाँ
....कुनै खेलाडिले मनसंग खेलिदिन्छन/
"कुनै खेलाडिले धनसंग खेलिदिन्छन"
त कुनै खेलाडिले जिन्दगिसंग नै खेल��दिन्छन/
त्यसैले खेलाडिसंग पनि सतर्क रहनुहोला😋/
परिवार भन्दा ठुलो कुनै "धन" हुदैन
पिता भन्दा ठुलो कोहि "सल्लाहकार" हुदैन
आमाको छायाँ भन्दा ठुको कुनै "दुनियाँ" छैन
दाजुभाइ भन्दा राम्रो "भागिदार" हुदैन
बहिनि भन्दा बढि "शुभचिन्तक" हुदैन
पत्न�� भन्दा ठुलो कोहि "साथि" हुदैन
त्यसैले त भनिन्छ नि "परिवार" बिना कुनै जिवन छैन
नेताले भुले हामी बाटो देखाउन सक्दैनौं र, राष्ट्र, राष्ट्रियता र राष्ट्र भक्ति मुखले हैन ब्यबहार ले देखाउने बेला आएको छ @Ncell ले कर नतिरौन्जेल आज बाट उसको सिम गोजिमा राख्ने प्रण गरौ फेरि पनि नेपाली जनता कति शक्तिशाली र सचेत छन राष्ट्रभक्ति मा संसारलाई देखाउने बेला आएको छ ।
म सोच्दैछु
कतै म ऑशुकै नीम्ति
रोइरहेको त छैन
बुँदबुँद अश्रुलाइ केरकार
गरेर म लेख्दैछु
मनभव यहॉ।
भाव भावना
पिडा कस्तो हो
कारक खोज्दैछु म
सम्झना र यादको
बर्षातले
बगाउने क्रिया
भुली दिने बाचा ऑशु पो
हो की बुझ्दैछु म
कतै पिरो
अर्थ लागेर
नुनिलो हुने
यथार्थ प�� होकी
बुझ्दैछु म
प्रिय💖
इम्रान खानले गए गुज्रेका सबै गधाहरु चाईना निर्यात गरेर धनी बन्न कोसिस गर्दैछ, हामीले पनि थोत्रा भ्रष्ट दलालहरु,नेता कर्मचारी र गफाडी नेतालाई कतै निशुल्क न��र्यात गर्न पाए भने छिट्टै समृद्ध भैन्थ्यो कि ...??