#WATCH | Delhi: Nepal's Foreign Minister Shisir Khanal says, "...We're not merely neighbours joined by political lines drawn on a map. We are the children of the same rivers, the same mountains, and the same ancient wisdom. I want to deeply appreciate the overwhelming goodwill, warm hospitality, and spirit of cooperation that have been extended to me and my delegation since our arrival in New Delhi."
"I represent a completely new political reality in Nepal. Our rise is driven by an extraordinary and historical mandate from our citizens, centred on uncompromising good governance, strict meritocracy, and direct accountability..."
रवि विरुद्द संसद भवनमा खाली पाना देखाउदै प्रमाण देखाउनेलाई आज पार्टीले कारब���ही गर्यो, तर रविलाई आजकै दिन महान्यायधिवक्ताको कार्यलयले दुईवटा मुद्दा फिर्ता लिने निर्णय लियो..! झुटको पर्खाल ढलेर धुलो भयो..!
नेपाली समय अनुसार अहिले बिहान ४:१५ मा रवि लामिछाने र बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। यसलाई लिएर नेपालमा राजनैतिक हलचल तथा विश्वभरका नेपाली माझ सकारात्मक सन्देश र तरंग पैदा भएको छ ।
यहाँले यो तस्वीरलाई कुन बिम्बका रुपमा अर्थ्याउनु भएको छ ।
अब यो मिलन चुनाब जितेसी पनि नछुटोस् | नेपालको इतिहास हेर्ने हो भने जनताको खुशी धेरै टिकेको छैन | यो चाहिँ नयाँ इतिहास बनोस् | व्यक्तिगत माग भन्दा देश र जनताको मुद्दा प्रधान बनोस् | धेरै शुभकामना अब देशमा काम भएको देख्न चाहन्छौँ | ❤️
#Nepal#Balenshah#RabiLamichhane
राजनीतिमा प्रतिस्पर्धाको पारदर्शिता व्यवहारमा उतार्दै #rsp ले फाल्गुन २१ गते हुने प्र.सभाको उम्मेदवार छनौट रूपरेखा अन्तर्गत, समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार छनोटको #blueprint र शून्य समय कार्यक्रममा यहाँहरूको प्रस्तुति प्रति उच्च सम्मान र हार्दिक शुभकामना।
#हामी_सबैलाई_बधाई🌷
आजबाट झोलेहरुको रुवाबासी हुने भयो।अब देश रास्वपामय भइसक्यो।भ्रष्टह���ुलाई ठेगान लगाउन रबि बालेनहरु एकजुट भैसके।
एैतिहासिक सहमती भएको छ।देश र जनताको सम्बृद्दिको निम्ति,बिकाश सुशासन निम्ति यो सहकार्य फलदायी हुनेछ।साथै जनताले मुक्ति पाउने छन भ्रष्टहरुको चङ्गुलबाट।
MRR मा एक जना युवा ले लेखेको कुरा शेयर गर्न मन लाग्यो।
'' यिनको त्यागको चर्चा सायदै कसैल गर्ला तर बिर्सनै नहुने पात्र हुन् डाक्टर स्वर्णिम वाग्ले। '' @SwarnimWagle ❤️🔔👌
आजभोलि जो पनि रास्वपातिर आउन खोज्दैछन।कोहि पुरै पार्टि गाभिनलाई,कोहि व्यक्ति मात्र भने कोहि समुहसँगै।निश्चित कुरो चाहिँ रास्वपासँग मिल्न चाहन्छन समाहित हुन खोज्दैछन।बुझ्नुपर्ने र सतर्क हुनुपर्ने कुरो चाहिँ किन मरिहत्ते गर्दैछन यी सबै भन्ने कुरो��सत्य यहि हो जनताको बिश्वास यसैमा छ।