@your_nani970 आफ्नै पार्टीका नेता ले सभापति मान्न तयार नभएको म्यादी सभापति
पहिला आफ्नो पार्टीको सभापति बनेर देखाउ
राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐना देखाउन जरुरी छैन।
पोखराका मेयरलाई विदेश भ्रमणमा भ्याइनभ्याइ : हतारमा बजेट ल्याउँछन्, कुुदिहाल्छन्
मेयर हुनुभन्दा पहिले नै ४० भन्दा बढी देश घुमिसकेका आचार्य मेयर भइसकेपछि करिब डेढ दर्जन पटक विदेश भ्रमणमा गइसकेका छन् । अहिले उनी इजरायल गएका छन् ।
#Onlinekhabar
https://t.co/XhTUJkhC2d
विभिन्न उतारचढाव, चुनौती तथा पुराना पार्टीहरूको चौतर्फी घेराबन्दीका बीच पनि उल्लेखनीय सफलता हासिल गर्दै जनताको आशा र भरोसाको केन्द्र बन्न सफल यो गौरवशाली पार्टी आगामी दिनहरूमा अझ सशक्त, संगठित र जनमुखी बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।🔔🇳🇵🙏
प्रिय @hamrorabi जी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना!
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल!
@IraninHyderabad This is not a solution. Many countries are suffering from rising oil prices. Greater patience is needed for the next steps, and Asian leaders should help save Iran. Unfortunately, many Asian leaders are seen as being puppets of USA.