@poornimashresth हजुर जस्तै देखिने एकजना साथी छ यहाँको छिमेकी जिल्ला लम्जुङ्को । हजुरको dp हेरेर धेरैबेर ट्वा....... परेकोथ्यो आफ्नो pic.संग तुलाना गर्दै 😀😀 ।
@tikaramyatri @AP1TV_Official अर्थतन्त्रको महत्वपुर्ण पाटो तर एस्तो prgm. कही स्थान पाएको देखिदैन सहकरीले ।हामीमाझ सहकरी सम्बन्धी बुझाइनै गलत छ । के हो र कता जाँदै छ भन्ने सम्बन्धमा सहकारी बिभागका पुर्व रजिस्टार केशब रेग्मीलाइ बोलाउनुन आउनुहुन्छ भने ।
@JSPrabhakar कठै !! कस्ले सल्लहा दिन्छ हो एस्तो । यो सहकारीको आधारभुत चरित्रमा नै पर्दैन । एस्ले अर्को बिकराल समस्या निम्त्याउछ । अर्थबीज्ञ को होइन सहकारी बुझेको मान्छेको सल्लाह लिनुस ।
@amritna गज्जब रिपोर्टिङ सर । नछुटाइ पढिरहेको छु । ब्यक्ति गलत होला तर यो संस्था प्रती मेरो सदा सम्मान छ ।यस्ता खोजमुलक समचारले सुधारकोलागि दबाब सृजना गर्दछ । जय होस !!
@KrishnaaKhanal तपाइको आफ्नै त थाह भएन । कस्को आँखा लाग्यो बरै .......थुप्रै पटक सुनेको छु । यो गीत रिमा grg... भन्दा तपाइको आवाज्मा गज्जब लाग्छ । best wishes.