थाकेको त छैन भगवान तर बाटो अलि लामो
भए जस्तो लाग्छ मनभित्र सपनाहरूको
हानाहान छ बाहिर बाध्यताको तानातान
तर अझै पनि विश्वास छ कुनै दिन यो
सपनाले जित्ने छन् ।
समयले यति शान्त बनाएको छ कि अब न कसैसँग बहस गर्न मन छ न कसैलाई बुझाउन नै किनकी बुझिसके यो दुनियालाई घाँटी नै काटेर दिएपनि यहाँ कोही आफ्नो हुदैनन अबको बाटो आफ्नै हुने छ पाइला पनि आफ्नै🥃
जब कोसैको बाबु आमा सानोमा छोडेर जान्छ नी त्यो मान्छे ले बल्ल बुझेको हुन्छ अभाब के हो सॅघर्स के हो र जिन्दगी के हो भनेर प्राय तिनीहरु सँग नै साथीत्व बढाऊनु मन लाग्छ।