सामाजिक सञ्जाल मा भाइरल हुन लाइ कि असाध्यै राम्रो हिरो हिरोइन हुनु पर्यो! कि सर्वोउत्कृष्ट कला क्षमता भएको हुनु पर्यो! कि सामाजिक सेवा धर्म आदि जस्ता काम गरेको हुनुपर्यो ! हामि जस्ता न कला न रुप सबै कुराले मार खाएका कहिले पनि भाइरल भइदैन!! जति नै राम्रो काम गर्छु भने पनि मिल्दैन!
गर्यो राजाले चजर चजर नगर है केटा हो ५ वर्ष पछि मलाइ जबरजस्ती यौन दुव्र्यवहार गर्यो भन्दा राजा बाट सिधै म्याउ भनेर जेल तिर जानु पर्ला केटि का पछाडि नलाग!🙏🤭
अन्तिम मा आएर गण्डकी का केहि समर्थन हरुले पुलिस र एपिएफ ले पनि म्याच फिक्सिङ वा मिलेर खेलेर ३/० को सेटमा पुलिस लाइ सजिलै जित दिएको हो भन्दै आफ्नो गएको इज्जत जोगाउदै छन गण्डकी समर्थन 🤭😆😂
१) जुनसुकै व्यक्ति संग मसक्क मस्किने केटिहरु मन का सफा हुन्छन्! आँखाको ईशारा ले केटा हरुलाई ठहरै पर्ने गर्दछन्!!
२) हेर्दा सोजि लाठि मर्मकाठि जस्तो केटि महा पटाहा हुन्छन्!! हेर्दा सोजि सोजि तर मन बुझ्दा केटा छ्याप छोप्ने गर्दछन!😁😄🤭
१) खुसिको खबर 2026 देखि टिकटकमा पनि अडियो कल भिडियो कल हुने भएको छ!!
२) यध्यपी भिडियो कलमा नचाहिने बस्तु देखाउदा टिकट कम्पनी ले आइडि सधैं का लागि ब्लक गर्ने छ!! 🤭😁
३) एक दिनमा १० भन्दा बढी फोन गरेको खण्डमा कम्पनी ले ७ दिन सम्म suspend गर्ने छ!
सहायक टिकटक सदस्य
नरेश पातलि
Ex को बिहे यही मंसिर ८ गते हुदै रहिछ! जे जस्तो भएपनि दाम्पत्य जीवनको सुगन्ध शुभकामना! बिहेमा बिशेष कारणले उपस्थिति हुन सकिन त्यसको लागि क्षेमा प्राति छ! Invite को लागि धन्यबाद!
सियो बनाउने हैसियत नभएको सरकाले विस्वमै लोकप्रिय भएका याप्स हरु तत्कालै प्रतिबद्धता गराउने रे सरकारको निकठ धारणा अहिले संजाल मा छ्यापछ्याप्ती भाइरस भएको देख्न सक्छौं!