२००७ सालमा राणाशासनविरुद्ध लडेको कांग्रेस, आज आफ्नै मञ्चमा भिड्यो! 😳
मोरङ कांग्रेस अधिवेशनमा जिल्ला सभापति डिगबहादुर लिम्बू र देवराज चाम्लिङबीच कुटाकुट।
विरासत जोगाउने र नयाँ नेतृत्व स्थापित गर्ने प्यानलगत प्रतिस्पर्धाको इख झडपसम्म पुगेको बताइएको छ।
राष्ट्रपतिको सवारी हुँदा घण्टौँ सडक खाली, नागरिकलाई सास्ती!
इन्द्रजात्रा हेर्न आएका हजारौँ नागरिकलाई साँझैदेखि हटाइन्छ—तर राष्ट्रप्रमुखको आगमन राति मात्रै। सुरक्षा आवश्यक छ, तर नागरिकको आस्था र सहजताको मूल्यमा होइन।
इन्द्रजात्रा जनताको संस्कृति हो, केवल VIP को कार्यक्रम होइन।
वर्षा र पहिरोले विस्थापित नागरिकलाई आफ्नै गृहजिल्ला फर्काउने पहलले एउटा कुरा प्रस्ट पार्छ स्रोतभन्दा नियत ठूलो हुन्छ। चुनावका बेला ‘महावीरको एउटा सिटले के नै गर्छ र भन्नेहरूले आज जनताका लागि त्यो एउटा सिटको अर्थ बुझ्दैछन्। जनताले जिताएको महसुस तब हुन्छ जब प्रतिनिधि जनताको दुःखमा
नारायणीमा शवबाट सुन झिक्नेहरूले धर्मनाथ बजगाईंजीबाट केही सिक्ने कि? 🙏
हेटौँडा–५ पिप्लेका मयुरी चालक धर्मनाथजीले यात्रुले छाडेको २ लाख २१ हजार रुपैयाँसहितको पर्स फिर्ता गर्न यात्रुलाई उतारेकै ठाउँमा पुगेर कुरिरहनुभयो।
पेशा सानो होला, तर इमानदारी असाध्यै ठूलो रहेछ। 🙏❤️
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबीच सर्वोच्च अदालतमा करिब ३५ मिनेट भेटवार्ता भएको छ। भेटवार्ताको विषय भने सार्वजनिक गरिएको छैन। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे समेत कुरा छलफल भएकि भन्ने .
भोटेकोसी को बाढीमा रसुवा नुवाकोटको मात्रै होइन नेपाल र बिदेशी नागरिक समेत कति मरे भन्ने अभिलेख सरकार सग छैन त्यस् ठाउँ को स्थानीय मान्छे को डेटा सम्म सरकार सग रहेन्छ बाकी त परको कुरा! हचुवा को भरमा यति र उति भन्दै छन
ज्ञानेन्द्र शाहीको व्यङ्ग्यात्मक प्रश्न— “जीबी राई पक्राउ परेको भए ९ अर्ब फिर्ता आउँथ्यो, प्रसाईं पक्राउ गरेर सरकारको कुन हिसाब मिल्यो?” व्यक्तिगत इगोमा राज्यसत्ता प्रयोग भएको उनको आरोप।
भन्दा गलत अर्थ लाग्छ रास्टको सम्पत्ति खायर नेपाली सेनाको काम यहि बाजा बजाउने मात्रै हो? अरु के गर्न सक्यो र न राजदरबार राजा जोगायो न सिहदरबार बालुवाटार सर्बोच्च आदालत जोगायौ न त रास्ट्रपति भबन नै जोगायौ यस्तै बाजागाजा बजायर तलब भत्ता खाने लाई भन्ने के?