टीकाको शुभसाइत ११ : ५३ बजे
फोटो र भिडियो अपलोडको शुभसाइत ११ : ५५ बजे
लाइक र कमेन्ट गर्न शुभसाइत कुरिराख्नु नपर्ने एक्सशास्त्रविदको भनाइ ।
दसैँको शुभकामना ।😀
Had a wonderful meeting with the Foreign Minister of Nepal, Shri @PradeepgyawaliK today. India’s relations with Nepal are not limited to governments in both the countries but it is driven by the people of the both the nations. India-Nepal relations offer limitless potential.
नेकपा सचिवालय बैठक :
आजको बैठकमा प्रधानमन्त्री ओलीद्वारा अर्को प्रस्ताव ल्याउने जानकारी, फेरी १३ गते सचिवालय बैठक बस्ने र दुईटै अध्यक्षको प्रस्तावमा छलफल गरेर निकास खोज्ने सहमति ।