हतियार लुकाएको स्थानबारे जानकारी दिन ओरेन्ज नोटिस !आपराधिक कार्यविधिबारे जानकारी दिन पर्पल नोटिस !व्यक्तिको सार्वजनिक सुरक्षामा हुन सक्ने सम्भावित खतराबारे जानकारी गराउन ग्रिन नोटिस !
अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस !!
थरीथरी नोटिस :-
वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस !
सनाखत नभएका मानव शवको पहिचान गर्न ब्ल्याक नोटिस !
हराएका मानिसहरूको अन्तर्राष्ट्रियस्तरमा खोजी गर्न एल्लो नोटिस !
Baki comment ma !!
"बिग्रेको स्टीलको धाराको टुटी, बिग्रेको इमर्जेन्सी लाइट, जलेको वाइरिङ तारहरू, बिग्रेको ग्यासको रेगुलेटर दिएर सिसाको गिलास साट्न पाइन्छ !" भन्ने बित्तिकै शुरु हुन्छ - "पर्ख पर्ख मायालु म पनि त आउँला !!
थोरै बेरुजु बाँकी थियो
मिलाउनुछ।
थोरै लेनदेन बाँकी थियो
सल्टाउनुछ।
खैर!
मनको कारोबार न हो
प्रेम पनि।
अलिकति सपनाको विनिमय
अलिकति जीवनको सम्झौता
अलिकति भाखाको ताकेता
अलिकति भविष्यको लेखाजोखा..