जागौं नेपाली जनता ! जागौं नेपाली युवा !!
न्याय, समानता र सुशासनको पक्षमा जागौं ।
🙏"भयको गर्भ बाट अभयको जन्म हुँदैछ ।
समतामूलक समाजको नयाँ परम्पराको जन्म हुँदैछ।
पापको बिरुद्ध प्रलयको जन्म हुँदैछ ।
जन्मको समय होइन, समयको जन्म हुँदैछ ।"
#जागौं_नेपाली#नेपाल