The flood has left much of Syabrubesi in ruins, with residents still searching for missing loved ones and struggling to come to terms with the devastation.
https://t.co/tDTqp4q4C7
"Brown water where a street used to be. A bridge folding like paper. A bus swept sideways, its passengers' hands visible through windows that were frames of a nightmare.
And then, the questions. Is this real? Is this AI? Our minds now un-believe the real."
https://t.co/ymI7LFw5ak
According to Xinhua, 16 people have been confirmed dead, and 546 others remain missing as of 6 p.m. Saturday after a mudslide struck Gyirong Port on the China-Nepal border in southwest China's Xizang Autonomous Region on August 26.
https://t.co/1Y9AopD5lW
राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र प्रक्रिया पूरा नगरी व्यक्तिगत वा संस्थागत संरक्षणको लागि ओसारपसार नगर्न आग्रह गरेको छ।
#NagarikNews https://t.co/D2FrUSlozE
टावर सञ्चालनमा आए पनि विद्युत् अभाव, अप्टिकल फाइबर र हाइड्रोपावर बग्नु, अत्यधिक नेटवर्क चाप तथा ब्याकअप पूर्वाधारको कमजोरीले सेवा भरपर्दो हुन सकेको छैन । भौगोलिक विकटता र आपत्कालीन सञ्चार प्रविधिको अभावले पुनःस्थापना सुस्त बनेको छ भने विपद्ले नेपालको दूरसञ्चार पूर्वाधारको कमजोरीसमेत उजागर गरेको छ । https://t.co/Zrou72CXk3
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।
#Onlinekhabar
https://t.co/C1zCx6syjj
प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिबद्धता व्यक्त गरेका छन् ।
https://t.co/F7AYKe44fc
प्राडा वस्तिले चिकित्सकहरूलाई जति सक्दो चाँडो सबै विवरणहरू दुरुस्त (डकुमेन्टेसन) गरेर अस्थायी चियान बनाई शव गाड्न सल्लाह दिएका छन् । उनका अनुसार अस्थायी चिहान पूर्ण रूपमा सुरक्षित र वैज्ञानिक हुन्छ । https://t.co/Clc2P6pJJT
104 Nepalis among 261 foreign nationals missing in Tibet
Chinese authorities say they have notified relevant embassies and consulates.
https://t.co/597gp7oTu9
पहिरोग्रस्त केरुङ नाका क्षेत्रमा स्याटलाइट रिमोट सेन्सिङ प्रविधिको सहायताले विपद्को आकलन गर्न पोर्टेबल स्वचालित मौसम केन्द्रहरू (पोर्टेबल अटोमेटिक वेदर स्टेसन) स्थापना गरिएको छ । हाल त्यस्ता तीनवटा मौसम स्टेसनहरू उद्धार क्षेत्रमा सक्रिय रूपमा सञ्चालनमा आइसकेका छन् । विस्तृतः https://t.co/jsMne46NhD
भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माण र पुनःस्थापनाका लागि पौने ८ खर्ब रुपैयाँ (५ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान रहेको छ ।
https://t.co/eBDXu0JR83