@The__looser__ If the nation always came first, Lord Rama would never have left Ayodhya to uphold Dharma. Sanatana Dharma is far greater than modern political nationalism. Stop imposing your Indian nationalism on Sanatana Dharma. 🙏🚩
हुन् त भारतको आन्तरिक बिषय हो
यसलाई लिएर हाम्रा बामेलाई बढी नै खुजुली भएकोले भन्दैछु। यस्ता ट्विटर अल्गोरिदम बुस्ट भएको पोस्टले मोदीको शासन हल्लाउन सक्दैन हिन्दूत्व यति बलियो छ निकाल्न सम्भव छैन्। कुम्भ मेलामा आउने सङ्ख्याको आधा हिन्दू रामको नामको ललकार ले काउन्टर प्रोटेस्टमा आउँछन् यो सपना नदेखे हुन्छ रिजिम चेन्ज गर्न मन लागे प्रजातान्त्रिक बिधिबाट चुनावमा जाउ
Dear Prime Minister Ambani,
Please accept my humble apologies for not realizing that you are the real boss of India.
Naturally, you would prefer to maintain your monopolistic exploitation of the great people of India, but would you nonetheless consider allowing Starlink to compete?
There are many areas of India, as there are in all countries, with no Internet access, which denies children the opportunity for education and for small businesses the opportunity to sell their goods to a global market. Starlink would change their lives for the better.
Thank you 🙏
पोखरामा बस पल्टाएर विद्यार्थी मारियो । शिक्षाको गुणस्तर राम्रो बनाउने हो भने बसबाट विद्यार्थी ओसार्न बन्द गर्नुपर्दछ । व्यापार गर्नकै लागि नौडाँडा पारिसम्म गएर बसबाट विद्यार्थी ओसारिन्छ । यस्तो भद्रगोल देशमा कुनै थिति बस्दैन । तन्नम देशमा सुशासनको कल्पना गर्नु पनि मुर्खता हो !
यो राजनेताको वीर्य डिम्बमा राखेर जन्मेको एउटा बाहुन केटो छ tiktok मा कति Hypocrite हो आफ्नो पेशा चलाउन पैसा कमाउन जजमानी पनि गर्न जान्छ टपरो पनि सोहर्छ। जजमानी गर्ने ठाउँमा गुन्द्रीमा मस्याइलो कम्बल नराखी बस्न पनि मान्दैन रे मह हालेको दूध ल्याऊ भन्छ रे तर फेरि संजालमा हिन्दू धर्म झूटो हो दशैं हिन्दू होइन भन्दै हिडछ भाइ तँलाई हिन्दू धर्म मन पर्दैन छाेडेर जा कसैले समातेको छैन जा इसाई बन तर हिन्दुको चोला ओढेर किन नौटंकी गर्छस ?
रामको नाम नलिन कमरेडको अनुरोध !.....
गज्जबका सेकुलर प्राणी रहेछन् अरू मजहबका अनुयायीहरुलाई उनका पूजनीय इस्ट या देवको नाम नलिनू भनेर कसैले भनेको भए यही दिने भाइ १ २ हात उफ्रिन्थ्यो होला फासीवादी सोच भन्दै .....
खैर, जय सियाराम 🙏🚩🕉️