अाज विभिन्न संचार माध्यमहरुमा मेराे तर्फब���ट पार्टीको १५ अाै महाअधिबेशन राेक्न सर्वाेच्च अदालतमा रिट गएकाे तर सर्वाेच्च अदालतले विभिन्न कारण देखाई रिट दर्ता नगरेकाे भनी अाएका समाचार बारे मेराे गंभीर
ध्यानाकर्षण भएकाे छ ।
प्रथमतः मेराे नामबाट-मेराे तर्फबाट अाज सर्वाेच्च अदालतमा कुनै रिट दर्ताकाे लागि नगएकाे कु��ा म सबैमा प्रष्ट पार्न चाहान्छु, यस्ताे संबेदनसिल बिषयमा अनुमानकाे भरमा सामाचार सम्प्रेषण नगरि दिनु हुन, सामाजिक संजालमा भ्रम नफैलाई दिनु हुन म सबैमा बिनम्रताका साथ अनुराेध गर्न चहान्छु 🙏
तर सम्मानित सर्वाेच्च अदालतबाट हामीले पुनरावलाेकनकाे लागि दिएकाे रिट जारि भई निस्सा समेत प्राप्त भई सकेकाे अवस्थामा विशेष महाधिबेशनकाे नाम बाट बनेकाे केन्द्रीय कार्यसमितिले १५ अाै महाधिबेशनकाे प्रकृया अगाढि बढाउने गरि हालै गरेकाे निर्णय पार्टीको सम्पूर्ण एकताकाे अहिलेकाे ऐतिहासिक अाबश्यकता र सर्वाेच्च अदालतकाे पुनरावलाेकन गर्ने अादेश दुबैकाे सरासर बिपरित छ भन्ने हाम्राे ठम्याई छ।
यसर्थ सम्मानित सर्वाेच्च अदालतले पुनरावलाेकनबाट मुद्धाकाे अन्तिम किनारा नलगाउदा सम्म नेपाली काँग्रेसकाे १५ अाैँ महाधिबेशनकाे सबै प्रकृया राेकि पाउँ भनी कानुनि प्रबन्ध बमाेजिम राेक्काकाे लागि सम्मानित सर्वाेच्च अदालतमा रिट-निबेदन लिएर जाने बिषयमा हामी कानून ब्यबसायीहरु संग गंभीर परामर्षमा छाै, चाडैनै रीट-निबेदन सर्वाेच्च अदालतमा लिएर जाने कुरा सम्बन्धित सबैमा
प्रष्ट पार्न चाहान्छु🙏
@Bidyabhattarai "शिक्षा मन्त्रीले सामाजिक सञ्जालमा आएर सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नु, प्रधानमन्त्री @kpsharmaoli को नेतृत्व असक्षम रहेको प्रमाण हो। देशलाई सक्षम नेतृत्वको आवश्यकता छ, जसले हरेक क्षेत्रको जिम्मेवारी पूरा गर्न सकून्।"
Press Release on the visit of Minister for Foreign Affairs of #Nepal, H.E Dr. Arzu Rana Deuba to #India.
Press Release🔗https://t.co/r4Iq34XDaV
🇮🇳🤝🇳🇵
@MEAIndia@MofaNepal
Wow, what an amazing list of talented young individuals making waves in their fields! But wait, there seems to be a dearth of youth actively engaged in the pressing issues that are currently needed, such as low agricultural productivity, melting glaciers, poor infrastructure, and the country's struggle to achieve sustainability goals. The media seems to overlook the youth working in agricultural sectors as farmers, agriculture engineers, or agronomists. Where are the dedicated individuals laboring day and night on construction sites to ensure the safety and quality of infrastructure? Where are the researchers providing scientific evidence to guide high-quality construction with their research outputs? Where are the glaciologists and climate scientists advocating for Nepal's plight in the face of climate change? And where are the advocates pushing the Nepalese government to prioritize areas that require immediate attention to achieve the Sustainable Development Goals by 2030?
But who cares? We have plenty of " अभियन्ताs" who can possibly cover all of these sectors.
हैन त @basantabasnet@Online_khabar जी
@Rajgurkha सुदिप मोहन भट्टराई र जीवन परियार एउटै निर्वाचन क���षेत्रका नेता हुन! जीवन दाइलाइ मन्त्री बनाउने बितिकै सुदिप मोहनको राजनीति समाप्त हुन्छ भनेर भट्टराईले एक हप्ता मन्त्री नबनाउन शेखर संग लबिङ गरे, र सफल भए। यता नेताज्यु अर्को भ्रम बेच्न थालिसक्नु भएछ!
झुट बिक्दैन के दाजु!
यति लामो पत्रिका पढ्न त समय भएन तर ६५९ र ७४० मा कुन ठुलो हुने रछ बुझ्नै गाह्रो भो मलाई? स्टन्टरा राजाहरुले भरिएको सहकारी ठग पार्टीले परिभाषा पनि के के पो बनाउँछन्😂
बहुमतको सरकारमा हुँदा:
"राजीनामापत्र गोजीमा बोकेर हिडेका छौँ। काम गर्न नसक्ने निधो भएपछि फ्याट्टै राजीनामा दिन्छौँ।"
सरकार अल्पमतमा परेपछि:
"प्रधानमन्त्रीले अहिले राजीनामा नदिनोस् भन्नुभो। त्यसैले राजीनामापत्र गोजीबाट ननिकाली फर्कियौँ।"
'राजनीति' को यो फ्लेवर बुझाईपाऊँ, कृपया!
@Rajgurkha जाँड अलि कम खाने र जाँडको विषयमा अलि कम बोल्ने गर्नुपर्यो! म संगपैसा छ। मलाइ नसमाती यिनिहरुले म��ाधिवेशन गर्न सक्दैनन भन्ने भ्रम बाट मुक्त हुनुपर्यो!
सुमनाले मलाई गलत आरोप लाउँदा पनि मन दुखेको थियो र सुमनालाई बाले तुच्छ टिप्पणी गर्दा पनि गलत लागेर यो मन दुख्यो नै। गलतलाई गलत भन्न नसक्ने गरी मेरो मन कसैको दास हैन। र, त म घण्टी बजाउन्न!🙏
@PRCAmbNepal@gbudhathoki एउटा राजदुत भएर राजदुतको ओहदामा बस्नुस महामहिम ज्यु, तपाईं संग प्रमाण भए पेस गर्नुस, एमाले दुई पैसे हनुमान जसरी चाइना देशको इज्जत जाने गरि टोले गुन्���ा पारामा संजालमा थर्काउन नआउनुस। तपाईं संग प्रमाण भए राख्न किन डराएको?
के लुकाउनु भाको छ नेपालि जनतालाइ?
गयको एक हप्तामा रा स्व पा स्वन्तन्त्र बाम्पन्थी शक्ती हो भन्ने सबैलाई छर्लङ भो। अब राजनीतिक गतिरोध लम्बिदै जादा रास्वपा नेत्रित्व झन उदाङो हुँदै जानेछ र लोकप्रियाता र मिसन ८४ को सम्भाव्यता क्रमिक रुपमा घट्नेछ। यसलाई भन्छन आम के आम गुठ्लियो के दाम।
"सम्मानित अदालत भन्दा माथि कोही हुँदैन।"
सर्बोच्च अदालतले १६ बर्ष पहिले गरेको फैसलामाथि धावा बोल्दै गृह मन्त्रीले कुटनैतिक राहदानी सम्बन्धी संसदमै मिथ्या आरोप लगाए पछि सम्मानित संसदमा निवेदन पेश गरेको छु।
गोर्खा मिडिया नेटवर्क प्रालिको २२ करोड ७८ लाख ऋण रहेको भन्दै तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेले हस्ताक्षर गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको लेखापरीक्षण प्रतिवेदन भेटिएको छ । https://t.co/HlU2n149t8