यस्तै गफ दिँदै हिँड्ने मिडियाबाजी गर्दै हिँड्ने देशको लागि केही नगर्ने भाषण गर्दै हिँड्ने प्रधानमन्त्री चाहियो हामीलाई काम मात्र गर्ने सार्वजनिक ठाउँ र मिडियाबाजी नगर्ने प्रधानमन्त्रीलाई हामी मन पराऊदैनौ
@MahabirPun@Kkraja977 सर नमस्कार म विगत १० वर्षदेखि UAE मा एक प्रतिष्ठित कम्पनीमा वेल्डिङको काम गर्दै आएको छु। अब नेपाल फर्किएर, यदि उपयुक्त वेल्डिङसम्बन्धी काम पाएमा, नेपालमै बसोबास गर्दै यही क्षेत्रमा आफ्नो करियर अघि बढाउने सोचमा छु