विद्यार्थी अधिवेशन पछि पहिलो काम क्याम्पस प्रशासन सँग व्यापक माग बोकेर जान्थे। उद्देश्य माग पुरा होस् भन्दा नि क्याम्पस प्रशासनले आफू अध्यक्ष भएको थाहा पायोस् र हल्का चहलपहल होस् भनेर हुन्थ्यो।
समाज र भूगोलको ज्ञान, समस्याको कारक र त्यसको समाधानको पहिचान, समर्पित, अनुशासित, केही गर्ने हुटहुटी , डेलिभरी र नयाँपन झल्काउने सरकार !
गगन प्रधानमन्त्री, स्वर्णिम अर्थमन्त्री, कुलमान उर्जा मन्त्री, अनि नेकपा बलियो प्रतिपक्षी !
मेरो मत !!!
रबि र बालेनको सहकार्य दुर्गेश र गुराँस नानीको सहकार्य जस्तै हों, टिकटकमा मात्र हिट। अल्गोरिदको पुर्ण प्रयोग मात्र, तर निचोडमा केहि निकास दिँदैन।
#Election2026#Nepal
Sequence of Events
Tariff war --> Attack on India --> Conflict between India and Pakistan --> Rise of J-10C--> Cheasefire --> Tariffs deals between USA and China