FT: Argentina 3-2 Egypt 🇦🇷⚽🇪🇬
Argentina: Romero 79', Messi 83', Fernández 90+3'
Egypt: Ibrahim 15', Ziko 67'
A thrilling Round of 16 clash! Egypt fought hard, Argentina found a way through. 👏
#WorldCup2026#Argentina#Egypt
AI त हैन नि
पार्टीको भेला र प्रमाणपत्रमा नेपाल सरकारको आधिकारिक लोगो यसअघि कहिल्यै,कहीं,कतै प्रयोग भएको देखिएको थिएन । किन होला यसरी नयाँ प्रयोग गर्नु परेको ?
प्रशासनिक सुधार र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो।
ठुलो स्वरमा बोल्दैमा, लामो स्टाटस लेख्दैमा सोसियल मिडियामा भाइरल देखिदैँमा भगवान भइँदैन होला कि🙏 वास्तविक जीवनमा कति जिम्मेवार छ? आफ्नो परिवारको लागि कति महत्वपूर्ण छ? आफ्नाहरुसँग कस्तो सम्बन्ध बनाइरहेको छ? नजिकका सम्बन्धका लागि समय कति लगानी गरेको छ? यी कुराले कति महत्व राख्छ?
यी हुन् हाम्रा प्रीय ज्ञान्दाइ, अर्थात् ज्ञानबहादुर नेपाली, सुर्खेत! बागीना समुह सुर्खेतका चार पिल्लर मध्येका एक। हामीले कलाकारिता थाल्दा दाइ स्थापित भैसक्या थिए तर सरलता जीवनभर उस्तै छ। वीरेन्द्रनगर बजारका बासिन्दा यी दाइले पिडाको पहाडै हुँदापनि कलाकारिता छोडेनन्, अन्त पलायन भएनन्।
@KarnaliUtsav मा सुरुदेखि दाइको बाँसुरी गुञ्जिरहेको छ, 'पैकेलो' खण्ड सुरु भएदेखि त झन् ज्ञान्दाइ बिना कुन पैकेलोले एक्लै कथा सुनाउन् !
गर्ने र ? हुन्छ र ? सकिन्छ र ? कसरी गर्ने होला? भन्दा भन्दै सातौँ @KarnaliUtsav सफलतापूर्वक सकियो। सहयोगी मनहरू सबैलाई नमन। आफ्नै कमीकमजोरी छन्, अमूल्य सुझावहरू छन् ती सबै लाई समेट्ने नै हो।नयाँ वर्ष २०८३ को सबैलाई शुभकामना। सबैलाई धन्यवाद, हामी आभारी छौ! @HritiF 🙏