@partipakshya जेन जी सरकार, रास्वपा सरकार, बालेन सरकार ले बाटो सडक नाला नदि कल कारखाना अस्पताल स्थापना गर्नु भन्दा पहिले चौकी थाना कारागार जेल बनाउनुपर्ने मा जोड दिनु अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ ताकी देश र जनतालाई कङ्गाल बनाउने बिरोधी भ्रष्टाचारी लाई बस्ने राम्रो ठाउँ होस्
@ThapaChetman2 हाम्रो रुपन्देही जिल्लाको न्यायाधीश हरु पनि त्यस्तै छन् आफै बोल्छन् आफै सोच्छन् त्यसपछि नानाथरी निहुँमा अधिवक्ता लाई Alien language मा इसारा गर्दै तारिक दिने आदेश गर्छन् ताकि न्यायाधीश अधिवक्ता र चम्चा हरुको चुल्हो मा आगो बलिरहोस् अदालत को बगैंचा सधैं फुलिरहोस् फलिरहोस्..
@anandanepali99 अदालत तिर कुनै मुद्दा दायर गर्न गराउन जाँदा सेवा सुबिधा बापत मनपरि मनमानी रकम माग्ने लिने वकिल अधिवक्ता हरुको पनि एउटा दायरा मा वसुली भुक्तानी रकम तोक्नु पर्ने कि?? अदालत तिर को भ्रष्टाचार लुटतन्त्र नियन्त्रण गर्ने कि??