नेपाली भूमिमा मानवजीवन प्राप्त गरेकोमा आफुलाई असाध्यै भाग्यमानी सम्झने एक नेपाली
अध्यात्मिक ज्ञान र भौतिकबस्तुको संयोजनले नै जीवनमा लक्ष्य प्राप्त गर्न सकिन्छ
एक पटक इन्टरनेटमा आइसकेको कुरा कहिले ���नि हट्दैन। अस्ति पूरै नहेरेको, आज web archieve मा गएर हेरेँ र download पनि गरेँ। यसमा सर्बोच्चले जुन हदको स्पिड देखायो, अरु फैसलामा पनि देखाओस। "फेक" हुन सक्ला तर शंकाको भरमा २४ घण्टे पुर्जी थमाउनु आपतिजनक छ। छानबिन होस्, दोषिलाई कारवाही होस्
घुस लिने न्यायाधीश , घुस दिने कर्मचारी , घुस व्यवस्थापन गर्ने मिडिया साहु , पत्रकार , वकिललाई टुँडिखेलमा राखेर नाकको डाँडि भाच्न गृहमन्त्रीलाई कस्ले रोक्यो।
काम देखाउने बेला पुच्छर लुकाएर के काम !
गृहमन्त्रीलाई बर्खास्त गरियोस्!
१० दिनको अन्तरालमा राज्यकै संयन्त्रले ३ जना निर्दोष युवालाई अनाहकमा गोली ठोकेर हत्या गर्दा पनि पदमा लिसो जसरी टास्सिरहन अलिकति लाज सरम लाग्दैन गृहमन्त्री?😡😡
प्रधानमन्त्रीज्यू,राष्ट्रलाई दीर्घकाल सम्म गम्भीर असर पार्ने विषयमा कुनै संझौता गर्दा क्याबिनेटका अरू सदस्य,संसद्का प्रतिनिधि,सम्वद्द नागरिकहरूसंग परामर्श गरी निर्णय लिन किन सकिदैन?देशबाट ��बथोक प्राप्त गरेका तपाईहरूले देशलाई दिने कुरा त केही रहेन,देशलाई सिध्याउने काम त रोकिदिनुस!
आफ्नो अवस्था र व्यवस्था बचाउन विशेष प्रवन्ध भएछ । सूर्यबहादुर थापाबाट थालनी ३ करोड ,दोस्रोपटक डा बाबुराम भट्टराईबाट ५ करोड ,तेस्रोपटक पुष्पकमल दाहाल - शेरबहादुर देउवाबाट २० करोड । प्रमुख प्रतिपक्ष पनि मौन ,विरोध गरे गणतन्त्र खतरामा जाने डर,सबैले भनौं लालसलाम ,जय नेपाल ।
बालकुमारीमा पहिले गोली चल्यो, मान्छे मारिए अनि गाडी जल्यो । यो कुरा किन कसैले बोल्दैन ? किन कसैले लेख्दैन ?
बालकुमारीमा भएको हत्या हो । हत्यारालाई विभागीय कारबाही होइन, ज्यान मार्ने मुद्दामा कारबाही चलाउ ।
बालकुमारी घटना सरकारको शान्तिसुरक्षा व्यवस्थामा देखिएको कमजोरीको परिणति हो, सुरक्षा प्रणालीको गुप्तचरिय सूचना प्रणाली(इन्टेलिजेन्स) को चुकको परिणति हो। मृतकका परिवारलाई १०/१० लाख दिएर, सइ/असइलाई निलम्बन गर्दैमा सरकार यसको दोषबाट मुक्त हुन सक्दैन। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना मन्त्री प्रकाश ज्वालाले बिना कुनै इफ, बट तत्काल राजीनामा दिनै पर्छ।
प्रत्यक्ष निर्वाचनमा भिड्न नचाहने तर विधायकका रूपमा देशलाई चाहिने सक्षम/प्रवुद्ध नागरिकलाई दलहरूले राष्ट्रि�� सभामा पठाउनु पर्ने हो। तर दलहरूले संसदको यो महत्वपूर्ण मंचलाई नेताका आफन्त, जिल्ला स्तरका कार्यकर्ता या हरूवा नेता व्यवस्थापनको सजिलो औजार बनाएका छन्।
चेत कहिले फिर्ने हो?
राप्रपाले बिजय प्राप्त गरेको कपिलवस्तुको शिवराज नगरपालिकाको खैरेन्द्रपुर चोकमा आज राजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नु भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिकामा राष्ट्रएकिकरणका सुत्रधार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जंगी शैलीको भव्य सालिक श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेवको बाहुलीबाट अनावरण भएको छ।
जय चन्द्रसुर्य
जय जय गोरख|
बालकुमारीमा युवालाई गोलिहानेर मार्ने काङ्ग्रेसनै हो।२०४६ सालपछी ३७ वटा नाफामा रहेका ठुला उधोगहरु ४५० मझौला उधोग समाप्त पारेर युवालाई बिदेश पलायन गराउने काङ्ग्रेसले अहिले माओवादीलाई अगाडि लगाएर निर्दोष युवामाथी गोलि बर्षाउदै छ ।
ढोरपाटन शिकार आरक्षणमा एउटा नाउर शिकार ख���ल्दा जम्मा २० लाख रुपैँया तिर्नपर्ने रहेछ, सरकारले जनता शिकार खेल्दा जम्मा १० लाख मात्रै तिरे पुग्ने, जनावर भन्दा तल्लो स्तरमा छन् निबाली जनता 🍌 गणतन्त्रमा 🖕
यो सरकारको विचार, आधार र व्यवहार हिंसाबाटै निर्माण भएको हो। वैकल्पिक उपाय नअपनाइकन एकैचोटि बल प्रयोग गर्ने गैरजिम्मेवार गृहमन्त्रीले तुरून्त राजिना���ा गर्नुपर्छ।
https://t.co/ZLfLYrIXt1