जुलाई ३१ – SOLD OUT
अगस्ट १ – बुकिङ खुला !
मदन कृष्ण श्रेष्ठ र यमन श्रेष्ठसँग संगीत, शब्द र सम्झनाले भरिएको एक अविस्मरणीय साँझको साक्षी बन्नुहोस्।
आफ्नो सिट आजै सुरक्षित गर्नुहोस्।
थप जानकारी तथा टिकट: https://t.co/BqxnStZAYa
#Paleti#JulyPaleti#NepaliMusic
June Paleti with Bidhan Shrestha is officially SOLD OUT 🙏
No door sales!
Want to watch live from home ? Get your Live Streaming Access at https://t.co/daIui86DrM
#paleti#paletievents#music#soldout#bidhanshrestha
One of my all time favourites from Bidhan Shrestha well performed at @paletiofficial Day1. During mid-nineties when most of young pop singers were singing about love and tragedy, I had noticed Bidhan come with these types of sensible songs describing diversity and social issues.
आज विश्व सङ्गीत दिवसको दिन, संयोगले, बिजय दाइको यो गीत, बिधान भाइको स्वरमा सुन्न पाइयो।
गीतमा सिमानाका कुरा ... सबैलाई शुभकामना ।
आगामी @paletiofficial को लागि बिधान भाई र पलेँटी टोलीलाई शुभकामना।
‘काव्य श्रवण’ को पहिलो प्रस्तुतीमा स्वस्फूर्त सशुल्क आउनुहुने काव्य श्रोतालाई धन्यवाद। कवि @manumanjil र @MukarungShrawan लगायत @nepalayabooks@nepa_laya परिवारलाई धन्यवाद।
यो मासिक कार्यक्रमको अर्को प्रस्तुतीमा कवि @swapnilsmriti ।
जुलाई ३
बुकिंगको लागि https://t.co/KZi12BsVQi
काव्य श्रवणमा @manumanjil
Curated and presented by @MukarungShrawan
यही शुक्रबार।
टिकट - रु. ५२५
स्थान @nepa_laya r Sala
टिकट लिंक - https://t.co/SG3uuOD3gh
भोली हुने @paletiofficial को तयारीको क्रममा प्रिय गीतकार शिवशंकर थापा दाइ @nepa_laya को r sala मा आऊँदा भेट्ने जोग मिल्यो। दाइ र पलेँटी टोलीलाई शुभकामना।
पलेँटीमा संगीतका तीनवटै विधाका स्रष्टाहरूलाई समेट्ने सिलसिला निरन्तर छ । यस पालिको प्रस्तुति- प्रसिद्ध गीतकार शिवशंकर थापाको पालो । यही आउँदो शुक्रबार, जेठ १५ गते । कालिकास्थान स्थित @nepa_laya 'आर'शालामा
टिकट र थप जानकारीको लागि : https://t.co/OipLzmB8QU